फागुन २८, २०७९
पाल्पाको तानसेनस्थित धवल पुस्तकालय प्रदान गर्दै आएको धवल दीर्घ साधना पुरस्कार वरिष्ठ साहित्यकार शशि पन्थी र धवल सिर्जना पुरस्कार कृष्ण उपन्यासका लेखक डा. शंकरप्रसाद गैरेलाई अर्पण गरिएको छ । पुरस्कारको राशी नगद २...
राष्ट्रिय जनसांस्कृतिक सङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’ को ७५ औँ शृङ्खलामा कवि प्रशान्त खरेलका एक दर्जन कविता गुञ्जिएका छन् ।
संघका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न समारोहमा खरेलका कविता बाचन गरिएका हुन् । कार्यक्रममा प्राध्यापक केशव सुवेदी, कविका आमा दिवाकुमारी खरेल, संघका उपाध्यक्ष आर.सी.न्यौपाने, युद्धप्रसाद मिश्र, स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, डा. षडानन्द पौड्याल, कणाद महर्षि, नर्मदेश्वरी सत्याल, डा. विन्दु शर्मा, डा.गोविन्दप्रसाद आचार्य, राष्ट्रिय जनसङ्गीत सङ्घका अध्यक्ष बैकुण्ठ महत र महासचिव अमृत खाती, प्राज्ञ नन्दु उप्रेती, चतुर्भुज केबरत, गायक सुशन साम्सुहाङ, खेमराज निरौलाको उपस्थिति थियो ।
अविरल जनसाहित्यिक यात्रा संयोजन समितिका संयोजक डा. हरिप्रसाद सिलवालले कवि प्र्रशान्त खरेलको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पारेका थिए । कवि खरेलले साहित्यमा प्रशान्त खरेलका नामबाट चिनिन्छन् ।
साहित्यका विभिन्न विधामा कलम चलाइरहेका उनको २०७८ सालमा ‘आगोका फिलुङ्गाहरू’ शीर्षकको कवितासङ्ग्रह प्रकाशित भएको छ । कार्यक्रममा संघका अध्यक्ष राम विनयले छ वर्षअगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’ महामारीजन्य समयमा केही समय रोकिएको बताए । फेरि यसको उद्देश्यअनुसार कार्यक्रम प्रारम्भ भएको बताए ।
पाल्पाको तानसेनस्थित धवल पुस्तकालय प्रदान गर्दै आएको धवल दीर्घ साधना पुरस्कार वरिष्ठ साहित्यकार शशि पन्थी र धवल सिर्जना पुरस्कार कृष्ण उपन्यासका लेखक डा. शंकरप्रसाद गैरेलाई अर्पण गरिएको छ । पुरस्कारको राशी नगद २...
प्रसिद्ध साहित्यकारद्वय वैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि एक लाख ५० हजार रुपै...
कवि श्यामबहादुर भावुकद्वारा रचित ‘फेरि जन्मन्छन् जन्मदैनन्’ काव्यकृतिको लोकार्पण गरिएको छ। दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजना तथा प्राध्यापक एवम् प्राज्ञ दिनेशराज पन्तको प्रमुख आतिथ्यतामा स...
पूर्व दिशा फुर्रर खुल्नासाथ काल्चौरा (कालो चरा बिहानै कराउँछ) चिरचिर गर्यो । ‘ओई काले उठ् आज डाँडा कटाउनै पर्छ गोठ । सकेसम्म पुछार भेडिखर्कको खानीमा पुर्याउनुपर्छ । त्यहाँ खनेल (खानी खन्ने) मध्ये...
विगत ३ दशकदेखि नेपाली साहित्यमा पृथक पहिचान बनाएका लेखक रवीन्द्र समीरको १३औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ । लघुकथा विधाका अब्बल सर्जक समीरको यो दशौं लघुकथा संग्रह हो भने दोस्रो उपन्यास पनि हो । कोरोना...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...