पुस १२, २०८०
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ यतिबेला प्रदर्शनरत छ ।
गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्मले अपेक्षित दर्शक भने पाउन सकिरहेको छैन ।
यसअघि पुस अन्तिममा साम्राज्ञीको ‘तिम्रो मेरो साथ’ प्रदर्शनमा आएको थियो । उक्त चलचित्रले पनि हलमा दर्शकको साथ पाउन सकेन । ३ साताको अन्तरमा प्रदर्शनमा आएका दुवै चलचित्र बक्स अफिसमा असफल साबित भए ।
यद्यपी, यी दुवै फिल्मका लागि साम्राज्ञी प्रचारप्रसारमा सक्दो दौडिएकी थिइन् । मोसफल यात्राको क्रममा कन्सर्ट एवं महोत्सवमा पुगेर उनले दर्शकसँग साक्षात्कार गरेकी थिइन् । त्यसक्रममा उनलाई हेर्न दर्शकहरुको भीड बाक्लो देखिएको थियो ।
तर, महोत्सव र कन्सर्टमा कलाकारलाई हेर्न आएका दर्शकहरु फिल्म हेर्न हलसम्म आएनन् । फलस्वरुप दुवै फिल्मले राम्रो व्यापार गर्न सकेनन् ।
साम्राज्ञीको फिल्म सफल नभएको धेरै समय भइसकेको छ । ‘ड्रिम्स’, ‘ए मेरो हजुर २’ र ‘इन्टु मिन्टु लण्डनमा’पछि उनका फिल्महरू निरन्तर असफल भइरहेका छन् ।
‘तिमी संग’, ‘कायरा’, ‘रातो टीका निधारमा’ लगायतका उनका फिल्म यसअघि असफल भएका थिए ।
साम्राज्ञीको अर्को फिल्म ‘लण्डन टु पेरिस’ प्रदर्शनका लागि तयार छ । साम्राज्ञी नेपाली फिल्म उद्योगमा महंङ्गी र डिमाण्डेड अभिनेत्रीका रुपमा चिनिँदै आएकी छिन् ।
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...