×

NMB BANK
NIC ASIA

कर्णालीको कथामा बनेको ‘बुलाकी’को विशेष शो, ज्ञानेन्द्र शाहीदेखि नीता–हरिहरसम्म पुगे

चैत ३०, २०७९

NTC
Premier Steels

नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’को राजधानीमा विशेष शो आयोजना गरिएको छ । 

Muktinath Bank

प्रदर्शनको दुई दिनअघि बुधबार साँझ गरिएको विशेष शोमा थुप्रै फिल्मकर्मीका साथमा सञ्चारकर्मीले कर्णालीको कथामा आधारित फिल्म हेरेका छन् । सुरक्षा पन्त र नरेन खड्काको मुख्य भूमिका रहेको ‘बुलाकी’को कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसा विशेष शोमा फिल्म हेरेका फिल्मकर्मीहरूले गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

लक्ष्मण सुनार निर्देशित यस फिल्मले मल्टिप्लेक्समा राम्रो शोज पाएको छैन । प्रदर्शकहरुले फिल्मलाई चेपुवामा पारेको गुनासो निर्माताको छ । तर, फिल्मले विशेष शोमा पाएको प्रतिक्रियाबाट भने निर्माता उत्साहित छन् ।

Vianet communication

फिल्म हेर्न पुगेका सांसद ज्ञानेन्द्र शाहीले कलाकारको अभिनय, संवाद, कर्णालीको कथालाई मार्मिक ढंगले प्रस्तुत गरिएको बताए ।

निर्देशक दिनेश डीसीले पनि ‘बुलाकी’ उत्कृष्ट बनेको बताए ।

अभिनेत्री नीता ढुंगानाले फिल्म हेर्दा छुट्टै आनन्दको अनुभूति भएको सुनाइन् । त्यस्तै अभिनेता हरिहर अधिकारीले पनि नेपाली फिल्ममा मौलिक कथा भन्न आवश्यक रहेको सुनाए । अभिनेता पुष्प खड्का, गजित बिष्ट, राज कटुवाल, मुकुन भुषाल, निर्देशक ज्ञानेन्द्र देउजा लगायतले पनि फिल्मले पुरा समय बाँधेर राखेको सुनाए । फिल्मकर्मीहरूले अभिनेत्री सुरक्षा पन्त, अभिनेता नरेन खड्कादेखि डेब्यू अभिनेता विराज विष्टको अभिनयको पनि प्रशंसा गरे । 

निर्देशक लक्ष्मण सुनारले कर्णालीको कथा अझै धेरै भन्न बाँकी रहेको सुनाए । फिल्म हेर्नका लागि निर्देशक नवल नेपाल, कलाकार प्रशान्त ताम्राकार, हरिष निरौला (क्रकोच) लगायत पनि पुगेका थिए ।

फिल्म ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह-अवरोहलाई प्रस्तुत गरिएको छ ।

सुरक्षा, नरेन र बिराजका साथमा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइ, प्रकाश कँडेल, सरस्वती खत्री लगायतको पनि अभिनय छ । 

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोती विष्टको प्रस्तुति रहेको फिल्म शिव ढकालले खिचेका हुन् ।

अर्जुन जिसीले सम्पादन गरेको फिल्ममा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता विष्टको पटकथा तथा संवाद रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x