×

NMB BANK
NIC ASIA

‘सकम्बरी’ गीत युट्युबबाट हटाउन माग [विज्ञप्‍तिसहित]

बैशाख ५, २०८०

NTC
Sarbottam
‘सकम्बरी’ गीतको भिडियोको एक दृश्यमा गायक प्रकाश सपूत र मोडल कुशुम शर्मा
Premier Steels
Marvel

प्रकाश सपूतको पछिल्लो गीत ‘सकम्बरी’ युट्युबबाट हटाउन रात्रीकालिन मनोरञ्जन व्यवसायी संघ नेपालले माग गरेको छ ।

Muktinath Bank

संघले मंगलवार एक विज्ञप्ति जारी गर्दै गीतले आम महिलालाई आपेक्ष लागेको बताउँदै युट्युबबाट हटाउन माग गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही शब्द र भिडियोप्रति आफूहरूको आपत्ति रहेको संघले उल्लेख गरेको छ । संघले उक्त गीतले रात्रीकालिन मनोरञ्जन व्यवसायको नकारात्मक प्रचार भएको दाबी गरेको छ ।


Advertisment
Nabil box
Kumari

संघका अध्यक्ष आशिष खड्का र महासचिव सगुन अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा ‘गलबन्दी’ जस्तो मौलिक र ‘बोल माया’ जस्तो मार्मिक गीतका रचनाकार एवं गायक प्रकाश सपूतले विगत केही समयदेखि नेपाली छोरी/नारीको अस्मितामाथि मजाक र व्यङ्ग्य प्रहार गर्दै भाइरल हुनका लागि अपाच्य गीत ल्याएको आरोप छ । 

Vianet communication
Laxmi Bank

‘तपाईजस्तो भुइँमान्छेबाट उठेर संघर्ष गरी नेपाली कला क्षेत्रमा स्थापित हुन लागेको व्यक्तिले नेपाली समाजमा छोरी– नारीको बारेमा निर्माण गर्न खोजेको विम्ब यही हो त ?’ विज्ञप्‍तिमार्फत प्रकाशलाई सोधिएको छ । 

हेर्नुहोस् विज्ञप्ति

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x