×

NMB BANK
NIC ASIA

पाल्पा महोत्सवमा चर्चित कलाकारहरूको प्रस्तुति

बैशाख १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पाल्पा सदरमुकाम तानसेनमा बिहीवारदेखि सुरु भएको ‘पाल्पा महोत्सव’मा हरेक दिनजसो चर्चित कलाकारहरूको प्रस्तुति रहने भएको छ ।

Muktinath Bank

पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा सुरु भएको १३ संस्करणको महोत्सवमा चर्चित गायक शिव परियार, पशुपति शर्मादेखि पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहानसम्मको प्रस्तुति रहने भएको सांस्कृतिक संयोजक भीम बहादुर श्रेष्ठले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महोत्सवमा दोस्रो दिन शुक्रवार चर्चित गायक राजु परियारसहितका कलाकारहरूको प्रस्तुति रहने भएको छ । त्यस्तै शनिवार गायक शिव परियारले प्रस्तुति दिनेछन् । 


Advertisment
Nabil box
Kumari

बद्री पंगेनी, खुमन अधिकारी, रामजी खाँण, शिरीष देवकोटा, पुस्कल शर्मादेखि शान्तिश्री परियार, ज्योति मगर, मन्जु पौडेलसम्मका कलाकारहरूको प्रस्तुति महोत्सवमा रहनेछ । 

Vianet communication
Laxmi Bank

महोत्सवमा पाल्पामा जन्मिएर कला क्षेत्रमा सक्रिय चर्चितदेखि स्थानीय कलाकारहरूलाई बढी प्राथमिकता दिइएको छ ।

टुँडिखेलमा सुरु भएको यो महोत्सव वैशाख २४ गतेसम्म महोत्सव चल्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x