×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा बैठक

प्रधानमन्त्रीलाई एमालेको जवाफ–हामी फिल्म हेर्न आतुर छौँ, टिकट काटेर बसेका छौँ

बैशाख २४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेले प्रधानमन्त्रीले शरणार्थी प्रकरणमा कदम चालेर भ्रष्टाचारका सन्दर्भमा अहिले ट्रेलर मात्रै आएको र फिल्म देखाउन बाँकी नै रहेको भनि दिएको अभिव्यक्तिमा जवाफ दिएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै एमाले सांसद पदम गिरीले प्रधानमन्त्रीले देखाउने भनेको फिल्म हेर्न पार्टी आतुर रहेको बताए । 

Muktinath Bank

‘अहिले सम्माननीय प्रधानमन्त्रीज्यूले बाहिर भन्दै आउनु भएको छ । भ्रष्टाचारका सवालमा यो सवालमात्रै हो, फिल्म त आउन बाँकी नै छ भन्नु् भएको छ’, उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू हामी फिल्म हेर्नका लागि आतुर छौँ । हामी तपाईँले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले वाइडबडी काण्ड बाँसबारी घोटाला काण्ड, मातातीर्थ काण्ड, यति ओम्नी काण्ड, लडाकु शिविरमा भएका घोटाला काण्ड, बजेटमा बिचौलिया  घुसाइएको काण्डलगायतको एक एक छानबिन हुने विश्वास व्यक्त गरे । सबै घोटालामा छानबिन गर्न एमाले सहयोग गर्न तयार रहेको बताए । 


Advertisment
Nabil box
Kumari

उनले शरणार्थी प्रकरणमा दोषीमाथि कारबाही हुनुपर्छ भन्ने पक्षमा एमाले रहेको पनि बताए । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x