×

NMB BANK
NIC ASIA

ढाक्रे जीवनशैलीमाथि बन्यो फिल्म ‘ए ढाक्रे दाई’, साउनमा प्रदर्शन हुने

काठमाडाैं | असार ११, २०८०

NTC
Premier Steels

फिल्म ‘ए ढाक्रे दाई’ साउनमा दर्शकमाझ आउने भएको छ । करिब ६० वर्षअघिको ढाक्रे जीवनशैलीलाई पर्दामा उतारिएको फिल्म साउन ५ गतेबाट प्रदर्शनमा आउने भएको निर्देशक निरंजन कसजू (माइला)ले जानकारी दिए । 

Muktinath Bank

आफूले ६ दशकअघिको ऐतिहासिक विषयमा फिल्म निर्माण गरेको कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले बताए । ‘त्यतिबेला पहाडतिरबाट कयौं दिन हिँडेर ढाक्रेहरू बटौली बजार आउँथे र जडीबुटी, घिउ, भटमास त्यहाँ बेचेर नुन, तेल, लत्ता कपडालगायतका अत्यावस्यक सामाग्रीहरु किनेर लैजान्थे,’ निर्देशक कसजू भन्छन्, ‘हाम्रा अग्रजहरूले खेपेको सोही दुःख, कष्टको जीवन भोगाइलाई फिल्ममा प्रस्तुत गरेको छु ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले तत्कालिन ऐतिहासिक ग्रामीण जीवनलाई अहिलेको पुस्ताले पर्दामा भए पनि हेरुन भनेर फिल्म निर्माण गरेको बताए । 


Advertisment
Nabil box
Kumari

फिल्ममा ध्रुव कोइराला, मिनुज रानामगर, माया थामी, उषा फौजालगायतले अभिनय गरेका छन् । सुमन थापाको छायाँकन रहेको फिल्ममा सुरेश सेन्चुरीको संगीत, एन के एम र तेजप्रसाद पाण्डेको शब्द, लोकेन्द्र शाह र एन के एमको नृत्य निर्देशन छ । ​

Vianet communication

यूनिक मुभीजको प्रस्तुतिमा राजन कसजू सह निर्माता रहेको फिल्मको सम्पादन विजय पोखरेल र अर्जुन पोखरेलले गरेका हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x