×

NMB BANK
NIC ASIA

जसपाको ललितपुर जिल्ला समिति पुनर्गठन, अध्यक्षमा महर्जन

काठमाडाैं | कात्तिक १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

जनता समाजवादी पार्टी, नेपालको ललितपुर जिल्ला समिति पुनर्गठन भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित भेलाले कर्म महर्जनको अध्यक्षतामा २३ सदस्यीय समिति पुनर्गठन गरेको हो ।

Muktinath Bank

समितिको उपाध्यक्षमा किरण कुमार महर्जन, सुमन खड्का सचिवमा सुरेन्द्र महर्जन, उपसचिव अस्तेन्द्र महर्जन, महेन्द्र बुढाथोकी र कोषाध्यक्ष सबित कुमार महर्जन रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा केन्द्रीय कार्यकारिणी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज सुशीला श्रेष्ठ, राजनीतिक समिति सदस्यहरु पुष्पराज राजकर्णिकार, भुपेन्द्र नेम्बाङ, लिला सिटौला, न्हुच्छेलाल महर्जन, राधाकृष्ण महर्जन, केन्द्रीय सदस्य योगराज लिम्बु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व नेवा राष्ट्रिय समितिका सह इन्चार्ज भगवती सुवेदीको रहेको थियो ।
 
बागमती प्रदेश समितिले कार्तिक १५ गतेभित्र जिल्ला समिति र पालिका समिति गठन, पुनर्गठनको कार्य सम्पन्न गर्न भनेको छ । बागमती प्रदेशले कार्तिक १७ गते प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको छ । कार्तिक १५ गतेसम्म गठन, पुनर्गठन भएका समितिबाट मात्र उक्त प्रशिक्षण कार्यक्रममा प्रतिनिधि सहभागी हुन पाउने व्यवस्था गरिएपछि प्रदेश अन्तर्गतका समिति पुनर्गठनलाई तिव्रता दिइएको छ ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x