भदौ ७, २०८०
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं – भारतको नागाल्यान्डमा २५ वर्षीय एक व्यक्ति गराजतिर जाँदै गर्दा नितम्बमा मौरीले घार बनाएका छन् । भेलेल्हु नामक ती व्यक्तिको नितम्बमा रानी माहुरी आइपुगेपछि अरू माहुरी पनि ओइरिएका थिए ।
उनी गाडी चलाएर गइरहँदा माहुरीहरू शरीरको तल्लो भागमा झ्याम्मिन आइपुगेका थिए ।
अनौठो भिडियो पाँच दिनअघि खिचिएको हो र त्यसमा माहुरीहरू भेलेल्हुको जीन्स प्यान्टको पछिल्तिर भेला भएका देखिन्छन् ।
उनीहरूकी रानी माहुरी आएका कारण पछ्याउँदै त्यहाँ आइपुगेका हुन् । रानी माहुरीलाई हटाएर एउटा जारमा राखेपछि अरू माहुरी भागेका थिए ।
उनीसँगै गाडीमा रहेका मानिसले भिडियो रेकर्ड गरेका थिए । उनले भने, ‘हामीहरू गराज जाँदै गर्दा रानी माहुरी भेलेल्हुको पछिल्तिर आइपुगिन् । उनलाई पछ्याउँदै अरू माहुरी पनि आइपुगे । केही क्षण संघर्ष गरेपछि उनले रानीलाई समातेर उनको पखेटा अलिकति च्याते । त्यसपछि उनलाई उसले एउटा कन्टेनरमा हाल्यो र अरू पनि सँगै उडे ।’
माहुरी हटाएपछि भेलेल्हुले माहुरी फर्केर नचिलून् भनी आफूलाई कारैमा थुने ।
एजेन्सी
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...