×

NMB BANK
NIC ASIA

भलिबल सुन्दरी प्रतिभा मालीको अनुभव– ‘सपनामा सधैँ भलिबल खेलेको मात्र देख्छु’

चैत ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

खेलकुदमा चासो राख्ने जोकोहीका लागि प्रतिभा माली चरिपरिचित नाम हो ।

Muktinath Bank

भलिबलकी राष्ट्रिय खेलाडी प्रतिभा एक दशकभन्दा लामो समयदेखि देशको प्रतिनिधित्व गरेर खेलिरहेकी छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

७ वर्षको उमेरदेखि भलिबलमा लागेकी प्रतिभा कक्षा ८ मा पढ्दा नै राष्ट्रका तर्फबाट प्रतिनिधित्व गर्न सफल भएकी थिइन् ।


Advertisment
Nabil box
Kumari

आफ्नो जीवनमा भलिबल र स्कूलबाहेक केही नरहेको बताउने प्रतिभा न्यू डाइमन्ड स्कूलका प्रिन्सिपल तथा कोच कुमार राईको प्रोत्साहनलाई खेलमा लाग्नुको मुख्य कारण मान्छिन् ।

Vianet communication
Laxmi Bank

प्रतिभाको शरीरमा नसा–नसामा भलिबल बग्छ । ‘सपनामा समेत भलिबल खेलेको देख्छु, कहिले जितेको त कहिले हरेको,’ उनले भनिन् । 

प्रतिभा खेलका क्रममा घाइते भएर केही समय मैदान बाहिर रहिन् । यसबीचमा पनि शुभेच्छुकहरूले निरन्तर माया र सपोर्ट गरेको उनको अनुभव छ ।

अहिले भलिबल मुलुकको राष्ट्रिय खेल बनिसकेको छ ।

राज्य सँग प्रतिभाको एउटा गुनासो छ– ‘हाम्रो देशमा भलिबल खेल्ने एउटा राम्रो कबर्ड हल समेत छैन ।’

खेलाडीलाई सेवा सुविधा पनि राम्रो भइदिए खेलमा लाग्न प्रोत्साहन मिल्ने उनी बताउँछिन् ।

दक्षिण एसियाली मुलुक माल्दिभ्सले भलिबल खेलाडीलाई दिएको सुविधा देखेर आफूहरूलाई इर्श्या हुने समेत उनले बताइन् ।

खेलकुदको संरचना विस्तार र खेलाडीको सेवा सुविधामा राज्यको ध्यान जान आवश्यक रहेको उनको सुझाव छ ।

बाँकी भिडियोमा :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x