कमेडी च्याम्पियनबाट बाहिरिए आदर्श मिश्रा

स्टयान्ड-अप कमेडियन आदर्श मिश्रा ‘कमेडी च्याम्पियन सिजन १’ बाट बाहिरिएका छन्।

उच्च शिक्षाका लागि बाराबाट काठमाडौँ आएका मिश्रा २ वर्षदेखि स्ट्यान्ड-अप कमेडी गर्दै आएकोमा कमेडी च्याम्पिनको उत्कृट ६ सम्म पुग्न सफल भएका थिए।


Advertisement

तर, उनी उत्कृष्ट ५ मा पुग्न पाएनन्। अर्थात् कम भोटका कारण उनी बाहिरिएका छन्। 

अब उत्कष्ट ५ मा  विष्णुप्रसाद गौडेल (मेक्साम), हिमेश पन्त, खड्गबहादुर पुनमगर, सुमन कार्की र  सुमन कोइराला पुगेका छन्। 


Advertisement

कमेडी च्याम्पियन कान्तिपुर टेलिभिजनबाट हरेक सोमबार र मंगलबार राति ९ बजे प्रशारण हुन्छ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्