×

NMB BANK
NIC ASIA

बलिउडमा ड्रग्स कनेक्सन : दीपिका पादुकोणको नाम पनि मुछियो !

असोज ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नायक सुशान्त राजपुतको आत्महत्या प्रकरणको छानबिन गर्दै जाँदा बलिउडमा ड्रग्स कनेक्सनको खुलासा भयो ।

Muktinath Bank

सुशान्तको प्रेमिका भनिएकी रिया चक्रवर्ती ड्रग्स प्रकरणमा मुछिएपछि बलिउडमा लहरो तान्दा पहरो नै थर्किने अवस्था आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चक्रवर्तीले सुशान्तलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै एफआईआर परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।


Advertisment
Nabil box
Kumari

ड्रग्स कनेक्सनमा पछिल्लोपटक यस्तो नाम जोडिएको छ, जसले बलिउडमा ठूलै भूकम्प जाने स्थिति छ ।

Vianet communication
Laxmi Bank

विश्वास गर्नु हुन्न होला यसमा जोडिएको पछिल्लो नाम हो, नायिका दीपिका पादुकोणको  ।

यस प्रकरणको जाँच गरिरहेको एनसीबीले एउटा यस्तो ह्वाट्स एप च्याट भेटेको छ, जसमा दीपिका पादुकोणले ड्रग्सबारे कुराकानी गरेको देख्न सकिन्छ ।

चर्चा र अनुमान त  अन्य सेलिब्रिटीलाई लिएर पनि छ, तर नामै जोडिएको चाहिँ दीपिका सबैभन्दा चर्चित सेलिब्रिटी हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x