मौनी रोयले गराइन् क्युट फोटोशूट

बलिउड अभिनेत्री मौनी रोय सामाजिक सञ्जालमा खुबै सक्रिय रहन्छिन् । उनका तस्वीरहरू सञ्जालमा भाइरल भइरहेका हुन्छन् । 

सेतो परिधानमा सजिएकी मौनीका पछिल्ला तस्वीरहरूले पनि तहल्का पिटिरहेका छन् । तस्वीरमा उनी निकै क्युट देखिएकी छन् । 


Advertisement

इन्स्टाग्राममा मौनीका १ करोड ६० लाखभन्दा बढी फलोअर छन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्