जेठ १५, २०७९
गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको 9N AET कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । कास्कीका प्रमुख जिल्ला ...
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ ।
अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्य दुवैलाई संक्रमण भएको उनको सचिवालयले लोकान्तरलाई जानकारी दियो । सचिवालयका अनुसार दुवैजना घरमै आइसोलेसनमा छन् ।
एन्टीजेन र पीसीआर दुवै परीक्षण गर्दा शनिवार संक्रमण पुष्टि भएको हो । शुरूमा एन्टीजेन परीक्षण गर्दा संक्रमण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो ।
अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएकै कारण एमालेले आज गर्ने भनिएको पत्रकार सम्मेलन समेत स्थगित भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको 9N AET कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । कास्कीका प्रमुख जिल्ला ...
तारा एयरको विमान हराइरहेको भनिएको मुस्ताङको कोवाङ क्षेत्रमा बाक्लो हुस्सु लागेपछि खोजी कार्यमा समस्या भएको छ । बाक्लो हुस्सु लागेको हुँदा उक्त क्षेत्रमा विमान खोज्नका लागि हेलिकप्टर समेत जान सकेका छैन ।&...
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज मुलुकको विकासको काममा अल्पविराम लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देशमार्फत ओलीले यस्तो चिन्ता देखाएका हुन् ।...
हराएको तारा एयरलाइन्सको जहाज खोज्न नेपाली सेनाको एमआई ५७ हेलीकप्टर खोज्ने काठमाडौंबाट उठेको छ । नेपाली सेनाका प्रवक्ता सैनिक सहयाक रथी नारायण सिलवालका अनुसार सेनाको हेलिकप्टर उद्धार टोली लिएर मुस्त...
पोखराबाट जोमसोम उडेको तारा एयरको विमान हराएपछि खोज्न गएको फिस्टेल एयरको हेलिकप्टर बीचबाटै डाइभर्ट भएको छ । मौसम खराबीको कारण हेलिकप्टर जोमसोममा डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्...
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अहिलेसम्म पनि जहाज सम्पर्कविहीन नै रहेको बताएका छन् । कुन ठाउँमा जहाज हराएको हो भन्ने अहिलेसम्म यकिन हुन नसकेको उनले बताए । मुस्ताङको आकाशमा आएर...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...