×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

उम्मेदवार र प्रतिज्ञापत्र सार्वजनिक गर्दै रविन्द्र मिश्रको आग्रह- काठमाडौंमा एक मौका दिनुहोस्

बैशाख ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । 

Muktinath Bank

शनिवार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर उक्त पार्टीले उम्मेदवारसहित प्रतिज्ञा पत्र सार्वजनिक गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विवेकशील साझाले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा क्रमशः समीक्षा बास्कोटा र कीर्ति तुलाधरलाई उम्मेदवार बनाएको छ ।


Advertisment
Nabil box
Kumari

पत्रकार सम्मेलनमा विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले एक पटक काठमाडौं महानगरमा काम गर्ने मौका दिन मतदातालाई आग्रह गरेका छन् । उनले भने, ‘अरूलाई तपाईंहरूले पटक-पटक मौका दिइरहनुभएको छ । हामीले काम गर्ने एक मौका खोजेका छौं । यो लोकतन्त्र हो, हामीले काम गरेर देखाउन सकेनौँ भने अर्को पटक मौका नदिए हुन्छ ।’

Vianet communication
Laxmi Bank

आफ्ना पार्टीको उम्मेदवारको परिपक्वता, क्षमता र इमान्दारिता परीक्षण गर्न पनि उनले मतदातालाई आग्रह गरेका छन् । 

प्रतिज्ञा पत्र सार्वजनिक गर्ने कार्यक्रममा मेयरकी उम्मेदवार समीक्षा बास्कोटाले विवेकशील साझाले उमेर र महिला सशक्तीकरणका हिसाबले ४० वर्षमुनिको युवा महिला र ६० वर्षमाथिको अर्को महिलालाई उम्मेदवारको रूपमा अघि सारेको बताइन् । 

बास्कोटाले भनिन्, ‘काठमाडौं महानगरमा समस्याका चाङ छन् । व्यक्तिगत समस्या समाधान गर्न संघर्ष गरेजस्तै हामी महानगरको समस्या पनि झेल्दै जुझ्दै समाधान गर्छौँ । इन्मान्दारिता, पारदर्शिताका आधारमा काठमाडौं महानगरका लागि काम गर्ने प्रतिबद्धता जनाउँछु ।’ 

पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी ३८ वर्षीय उम्मेदवार बास्कोटाले कानून विषय अध्ययन गरेकी छन् ।

उपमेयरकी उम्मेदवार ६२ वर्षीय कृति तुलाधारले आफू उपमेयरमा सफल भएमा काठमाडौं महानगरलाई सफा, सुन्दर र संस्कृतिको संरक्षण गर्ने प्रतिज्ञा जनाइन् ।

यस्तो छ प्रतिज्ञापत्र 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x