×

Dabur
Nic Asia
Marvel

धनगढीमा सन्दीप क्षेत्रीको विशेष प्रस्तुति हुँदै, निशुल्क प्रवेशको व्यवस्था

काठमाडाैं | असार ९, २०७९

TVS INSIDE

स्टान्डअप कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीको शुक्रवार धनगढीमा विशेष कार्यक्रम हुने भएको छ ।

morang Auto yamaha

एसईई र १२ कक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै एसपीए कलेज धनगढीले स्टान्डअप कमेडियन तथा कलाकार क्षेत्रीलाई धनगढीमा निम्त्याएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

ओम प्यालेस धनगढीमा हुने कार्यक्रममा एसईई र कक्षा १२ का विद्यार्थीहरूसँग सन्दीपले करिअर काउन्सिलिङ तथा अन्तरक्रियात्मक सेशनहरू सञ्चालन गर्नेछन् ।

साथै कार्यक्रममा क्षेत्रीको विशेष प्रस्तुती समेत रहने बताइएको छ ।

Vianet communication
Maruti inside

कार्यक्रम बिहान ११ बजेदेखि ओम प्यालेस धनगढीमा शुरू हुनेछ ।

आयोजक एसपीए कलेजले एसईई र १२ कक्षा दिएका विद्यार्थीहरूलाई निशुल्क प्रवेशको व्यवस्था गरेको छ ।

निशुल्क इन्ट्री टिकेट एसपीए कलेजको फेसबुक पेजबाट अथवा सिधै कार्यक्रमस्थलमा समेत प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।

Mega
TATA Below
NLIC
असार ९, २०७९

नागिन ६ मा ऋषभगुजरालको भूमिकामा रहेका सिंबा नागपाल घाइते भएका छन् ।  नागिन ६ को शुटिङकै क्रममा उनलाई चोट लागेको बताइएको छ ।  भारतीय सञ्चारमाध्यमका अनुसार, चोट लागेपनि उनले काम नरोकेको ब...

असार १५, २०७९

सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’ कात्तिकमा प्रदर्शनमा आउने भएको छ । बुधवार पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले कात्तिक १८ गतेका लागि प्रदर्शन मिति तय गरेको हो ।  पोस्टरमा...

असार ८, २०७९

एकता कपूरको टेलिभिजन शो नागिन ६ निकै लोकप्रिय छ ।  यस सिरियलमा अहिले नयाँ ट्वीस्ट आएको छ ।  यस शोमा अहिले यतिको ‘इन्ट्री’ भएको छ । शेष नागिनसँग युद्ध गर्नका लागि यति आएको छ ...

असार १३, २०७९

असार २४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको अनुप बराल निर्देशित फिल्म ‘दोख’को ट्रेलर सार्वजनिक गरिएको छ ।  राजधानीस्थित नेपाल फिल्म क्याम्पसमा आयोजित कार्यक्रमकाबीच ३ मिनेट २४ सेकेन्ड समया...

असार ९, २०७९

नेपाल टेलिभिजनमा प्रशारण भइरहेको हास्य रियालिटी सो 'कमेडी क्लब वीथ च्याम्पियन'मा डिशहोमले प्रायोजन गरेको छ । हास्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रम “कमेडी क्लब वीथ च्याम्पियन” म...

असार १२, २०७९

गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘घनचक्कर’ले निकै कमजोर व्यापार गरेको छ । चलचित्र प्रदर्शनको दुईदिनमै धेरै हलबाट उत्रिसकेको छ । वितरक सुनिल मानन्धरले चलचित्रको व्यापार निकै कमजोर रहेको जान...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x