×

NMB BANK
NIC ASIA

टाइगर श्राफको भिडियो भयो भाइरल

साउन १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बलिवुड स्टार टाइगर श्राफको ‘स्टारडम’ लगातार बढिरहेको छ । फ्यानहरूको मनमा राज गरिरहेका टाइगर बलिवुडमा मात्र सीमित छैनन्, उनका फ्यानहरू सारा दुनियाँभर फैलिएका छन् । उनले सानो भिडियोको क्लिपमात्र सामाजिक सञ्जालमा पोष्ट गर्दा पनि ‘लाइक’ र कमेन्टको बाढी लाग्ने गर्दछ । 

Muktinath Bank

पछिल्लो समय टाइगरले पोष्ट गरेका सबैजसो भिडियो भाइरल हुने गरेको छ । उनले जस्तोसुकै भिडियो पोष्ट गर्दा पनि सामाजिक सञ्जालमा त्यसले धमाका मच्चाउने गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै क्रममा टाइगरले पोष्ट गरेको एक भिडियो भाइरल भएको छ । उनको भिडियोलाई अधिकांशले मन पराएका छन् । भिडियोमा उनी ट्रयाकमा दौडिरहेका छन् । उक्त भिडियो पोष्ट गर्दै उनले लेखेका छन्, ‘आफ्नै दौडमा दौडिरहेको छु ।’ 


Advertisment
Nabil box
Kumari

उक्त भिडियोले जति कठीन परिस्थितिमा पनि भित्री मनदेखि नै चुनौती स्वीकार गर्ने हो भने जित निश्चित रहेको सन्देश दिने उनका समर्थकहरूले प्रतिक्रिया दिएका छन् । उनीहरूले टाइगरको भिडियोले जितको सन्देश दिने भन्दै प्रशंसा गरिरहेका छन् ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x