×

NMB BANK
NIC ASIA

चलचित्रका गीत हिट हुँदा व्यापारमा फाइदा होला ?

साउन १९, २०७९

NTC
Sarbottam
चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा समावेश ‘जरुरी कुरा छ’ गीतको दृश्यमा अभिनेत्री पूजा शर्मा र अभिनेता सोनम तोप्देन
Premier Steels
Marvel

प्रदर्शनमा आउने तयारीमा रहेका केही चलचित्रका गीतहरू यतिबेला चर्चामा छन् । रवी ओड र सुनिता कार्कीको स्वर रहेको ‘ए मेरो हजुर’बोलको गीतलाई यतिबेला स्रोता/दर्शकले रुचाइरहेका छन् । यो भदौ ३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘कृष्ण लीला’को गीत हो । 

Muktinath Bank

भदौं १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को गीत ‘जरुरी कुरा छ’ पनि चर्चामा छ । अञ्जु पन्त र सुरेश लामाको स्वर रहेको यो गीतले युट्युबमा ५८ लाख बढी भ्युज पाइसकेको छ । टिकटकमा समेत यो गीत हिट बनेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भदौं १७ मै प्रदर्शनमा आउने अर्को चलचित्र ‘झिंगेदाउ’को ‘आगो बिना बिँडी जल्दैन’ गीत पनि निकै चर्चित बन्यो । शान्तीश्री परियार र प्रविन बेडवालको स्वर रहेको गीतमा लाखौंले टिकटक बनाए । युट्युबमा समेत गीतको भिडियोले राम्रो भ्युज पायो । अन्य चलचित्रका केही गीतहरू समेत स्रोता/दर्शकले रुचाइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

चलचित्रको गीत हिट हुँदा व्यापारमा फाइदा पुगेका उदाहरणहरू यसअघि थुप्रै छन् । उसो त, गीत हिट भएर पनि चलचित्र नचलेका उदाहरणहरू पनि नभएका होइनन् । तर, अब गीतले चलचित्रको व्यापारमा फाइदा पुर्‍याउला/नपुर्‍याउला ? त्यसका लागि चलचित्रको रिलिज कुर्नुको विकल्प छैन ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x