×

NMB BANK
NIC ASIA

बालाजु क्षेत्रको अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर

भदौ २७, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

अवैध संरचना हटाउने अभियान थालेको काठमाडौं महानगरपालिकाले सोमवार बालाजु क्षेत्रका अवैध संरचनामाथि डोजर चलाएको छ । मेयर बालेन्द्र साह (बालेन)को सक्रियतामा शुरू भएको अभियानअन्तर्गत सोमवार बालाजुस्थित माछापोखरी क्षेत्रका अनधिकृत संरचना हटाइएको हो । 

Muktinath Bank

महानगरपालिकाले गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजर लगाएर भत्काएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि आइतवार काठमाडौं महानगरपालिकाले जडिबुटी क्षेत्रको अवैध संरचना हटाएको थियो । 


Advertisment
Nabil box
Kumari

महानगरपालिकाले नक्सा पास नगरी निर्माण गरिएका भौतिक संरचना र प्रयोजनविपरित प्रयोग गरिएका संरचनाहरू हटाउन थालेको हो । महानगरपालिकाले व्यवसायिक भवनहरूले बेसमेन्टमा पार्किङ राख्ने भनेर नक्सा स्वीकृत गराए पनि पार्किङ नराखी अन्य प्रयोजनमा प्रयोग गरेकाहरूलाई खाली गराइरहेको छ । 

Vianet communication
Laxmi Bank

अभियानको शुरुआतमा मेयर बालेन आफैं फिल्डमा खटिएर अनधिकृत संरचनाहरू हटाएका थिए । पछिल्लो समय महानगर प्रहरीको नेतृत्वमा अनधिकृत संरचनाहरू हटाउने काम भइरहेको छ । महानगरपालिकाले ३२ वटै वडामा निर्माण गरिएका अवैध संरचनाहरू हटाइने जनाएको छ ।  

हालसम्म सुन्धारा, न्यूरोड, त्रिपुरेश्वर, नयाँबानेश्वर, काटेश्वर, जडिबुटी, गोंगुबलगायतका क्षेत्रका अनधिकृत संरचना महानगरपालिकाले हटाइसकेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x