×

NMB BANK
NIC ASIA

जनमोर्चाले बुझायो समानुपातिकको बन्द सूचीः पहिलाे नम्बरमा रश्मिराज नेपालीकाे नाम

असोज ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय जनमोर्चा पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारहरूको बन्द सूची बुझाएको छ । जनमोर्चाले निर्वाचन आयोगमा पुगेर सोमवार उम्मेदवारहरूको बन्द सूची बुझाएको हो । जनमोर्चाले प्रतिनिधि सभामा ११० जना उम्मेदवारको नामावली आयोगमा पेश गरेको छ । 

Muktinath Bank

केन्द्रीय सदस्य लालबहादुर थापाका अनुसार प्रतिनिधि सभामा ११० जनाको नाम बुझाइएको छ । प्रतिनिधि सभातर्फ पहिलो नम्बरमा कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको नाम राखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनमोर्चाले प्रदेश १ र मधेश प्रदेश सभामा भने उम्मेदवारको नामावली पेश गरेको छैन । बागमतीमा २६ जना, गण्डकी २४, लुम्बिनी ३५, कर्णाली १६ र सुदूरपश्चिम प्रदेशमा २१ जनाको नाम आयोगमा बुझाइएको थापाले लोकान्तरलाई जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

निर्वाचन आयोगले आइतवार र सोमवार समानुपातिक तर्फको उम्मेदवारको नामावली बुझाउने समय तोकेको छ । सोही अनुसार सोमवार सबै दलले उम्मेदवारको बन्द सूची बुझाउने तयारी गरेका छन् । केही दलले आइतवार नै बन्द सूची बुझाइसकेका छन् । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x