×

NMB BANK
NIC ASIA

‘दिमाग खराब’ले उठाएको मागमा चलचित्र संघ र निर्माता संघको वार्ता आज पनि जारी

काठमाडाैं | मंसिर ७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल चलचित्र संघ र निर्माता संघबीचको वार्ता बिहीवार पनि जारी छ ।​ मंगलवार र बुधवार चलेको वार्ता बिहीवार पनि यथावत रहेको हो ।​ 

Muktinath Bank

बिहीवार भने दुई पक्षबीच सहमति जुटाउने सम्भावना बलियो रहेको निर्माता संघका वार्ता टोली संयोजक अशोक शर्माले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘वार्ता सकारात्मक भएको छ । साँझसम्म टुंगो लाग्ने सम्भावना देखिन्छ’ शर्माले भने । 


Advertisment
Nabil box
Kumari

चलचित्र संघका उपाध्यक्ष एवं वार्ता टोलीका सदस्य गोपालकाजी कायस्थले पनि बिहीवार सहमति जुट्ने सम्भावना रहेको बताए । 

Vianet communication
Laxmi Bank

वार्तामा सहभागी एक सदस्यका अनुसार निर्माताले चलचित्र प्रदर्शनभर ५० प्रतिशत शेयर पाउनुपर्ने मुद्दामा सहमति जुट्ने सम्भावना बलियो छ । 

दर्शक बढिरहँदा पनि शोज कटौती भएपछि शोज र शेयर बाँडफाँडमा आपत्ति जनाउँदै ‘दिमाग खराब’को प्रदर्शन रोक्ने चेतावनी यसको निर्माण पक्षले दिएको थियो । त्यसपछि चलचित्रले हिन्दी चलचित्रसरह शोज पाएको थियो ।

शेयर बाँडफाँडको विषयमा भने टुंगो लागेको थिएन् । ‘दिमाग खराब’ भोलि शुक्रवारबाट तेस्रो सातामा प्रवेश गर्दैछ । 

यद्यपि, वार्ता नटुंगिएकाले शुक्रवारका लागि चलचित्रको शोज सार्वजनिक गरिएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x