गर्भवती हेडनले गराईन् फोटोशूट, भयो भाइरल (तस्वीरसहित)

काठमाडौं – बलिउड अभिनेत्री लिसा हेडन अहिले गर्भवती छिन् । उनको दोस्रो बच्चा जन्मँदैछ ।

३३ वर्षिया हेडनले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही दिनअघि तस्वीर शेयर गरेकी छिन्, जुन निकै भाइरल भइरहेको छ । 


Advertisement

तस्वीरमा उनको २ वर्षिय छोरा ज्याक लालभानीले उनको गर्भको बच्चालाई लक्षित गर्दै पेटमा किस गर्दै गरेको देखिन्छ ।

तस्वीरमा देखिए अनुसार उनले कालो रंगको बिकिनीमा तस्वीर खिचाएकी छिन् । 


 

 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Hey baby

A post shared by Lisa Lalvani (@lisahaydon) on

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

💫

A post shared by Lisa Lalvani (@lisahaydon) on

कमेन्ट गर्नुहोस्