×

NMB BANK
NIC ASIA

भारतको धार्चुलामा रहेका हजारौं नेपाली मजदुरको उद्धार शुरू

बैशाख १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

महिनौं दिनदेखि भारत पिथौरागढको धार्चुलास्थित क्वारेन्टाइनमा रहेका नेपाली मजदुरहरूको उद्धार विहिबार विहानदेखि शुरू गरिएको छ ।

Muktinath Bank

लकडाउनपछि स्वादेश फिर्ता हुन नपाएका उनीहरूलाई विहानैदेखि उद्धार शुरू गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधबार बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच भएको उच्चस्तरीय सहमतिपछि उद्धार गरिन लागेको हो । 


Advertisment
Nabil box
Kumari

गत चैत १३ गतेदेखि भारत पिथौरागढका धार्चुलाका ५ क्वारेन्टाइनमा १ हजार बढी नेपाली एक महिनादेखि बसिरहेका छन् । उनीहरूलाई नेपाल ल्याउनकै लागि भन्दै बैतडी र बझाङका प्रतिनिधि ३ दिनदेखि दार्चुला पुगेका छन् । 
दार्चुलामा क्वारेन्टाइनको तयारी अवस्थामा राखिएका छन् ।

Vianet communication
Laxmi Bank

उद्धारपछि उनीहरूलाई सम्बन्धित स्थानीय तहमा पठाउन यातायात व्यवसायीलाई तयारी अवस्थामा राखिएको जनाइएको छ ।

धार्चुलामा रहेका नेपालीलाई २ वटा नाकाबाट ल्याईदैछ । धार्चुलामा १० जिल्लाका नागरिक बसेका छन् । बैतडी, बझांगका नागरिकलाई दत्तु नाका भएर प्रवेश गराइने छ भने दार्चुला लगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिइने प्रजिअ पौडेलले बताए ।

उनीहरूलाई सीमा क्षेत्रमा चेकजाँच पछि प्रवेश दिइने, उनीहरूको नाम ठेगाना सम्पर्क नम्बर राख्ने र सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरी पठाउने रणनीति बनाइएको छ । बैतडी र बझांगस्थित सम्बन्धित स्थानीय तहका जनप्रतिनिधीको रहोबरमा उनीहरू व्यवस्थापन गरिने जनाइएको छ । 

स्वादेश फिर्ता हुन नपाएका उनीहरू धेरै दिनसम्म सीमा क्षेत्रमा अलपत्र परेका थिए । पछि उनीहरूलाई भारतकै क्वारेन्टाइनमा राखिएको थियो । यसैबीच दर्जनौं मजदुर जोखिम मोलेर भएपनि महाकाली नदी तरेर फर्किएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x