×

NMB BANK
NIC ASIA

ट्वीट डिलिट गरेर ट्रोल बनेका धर्मेन्द्रले दिए सफाइ

मंसिर २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कृषि कानुन पारित भएपछि अहिले भारतका पूरै किसान आन्दोलनमा छन् । यस अवस्थामा बलिउड कर्मी पनि आ–आफ्नो राय सुझाव सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका छन् । 

Muktinath Bank

किसान १० दिनदेखि सडकमै सुतेका छन् । किसानको यो समस्या देखेर बलिउड अभिनेता धर्मेन्द्र पनि चिन्तित बन्दै सरकारलाई समस्याको समाधानका लागि अनुरोध गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले टट्वीट गर्दै समस्याको समाधान निकाल्ने कुरा गरेका थिए । धर्मेन्द्रले ट्वीट गर्दै सरकासँग किसानको समस्या समाधान तत्काल गर्न भनेका थिए, तर एक्कासी उनले आफ्नो ट्वीट नै हटाए । 


Advertisment
Nabil box
Kumari

धर्मेन्द्रले ट्वीट डिलिट गरेपछि सबै चलचित्रकर्मी अचम्मित बनेका थिए । उनले आफ्नो ट्वीट डिलिट गर्नेको कारणबारे सफाए दिएका छन् । 

Vianet communication
Laxmi Bank

ट्वीट डिलिट भएपछि सामाजिक सञ्जालमा उनलाई ट्रोल बनाइएको थियो । एक ट्वीटर युजरले उनको ट्वीटको स्क्रिनसट शेयर गर्दै लेखेका छन्, ‘पञ्जावका आइकन धर्मेन्द्रले १३ घण्टाअघि ट्वीट गरेका थिए, तर पछि यसलाई हटाउनुभएको छ । केही त बाध्यता अवश्य होला । न नत्र कोही बेफाल्तु त हुँदैन ।’

यो ट्वीटमा आएको आलोचनापछि धर्मेन्द्रले आफूले ट्वीट हटाउनुको कारण बताएका छन् । धर्मेन्द्रले युजरको ट्वीट शेयर गर्दै अनावश्यक कमेन्ट देखेर ट्वीट डिलिट गरिदिएको बताएका छन् । 

उनले भनेका छन्, ‘तपाइँको यस्तै कमेन्ट देखेर दुःखी हुँदै ट्वीट डिलिट गरेको थिएँ । मनभरीको गाली दिनुहोस । तपाइँको खुशीमा मेरो पनि खुशी छ । हाम्रा किसान दाजुभाइका लागि बहुत दुःखी छु । समस्या समाधानका लागि सरकारले तत्काल कुनै पहल थाल्नुपर्छ । मेरो कसैसँग कुनै सुनुवाइ छैन ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x