×

NMB BANK
NIC ASIA

‘लालसिंह चड्डा’ ओटीटी प्लेटफर्ममा पनि उपलब्ध हुने

असार २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बलिवुड अभिनेता आमिर खानको प्रतिक्षित फिल्म ‘लालसिंह चड्डा’ ओटीटी प्लेटफर्ममा पनि उपलब्ध हुने भएको छ । 

Muktinath Bank

आगामी अगष्ट ११ मा हलमा रिलिज हुन लागेको ‘लालसिंह चड्डा’ त्यसको दुई महिनापछि ओटीटी प्लेटफर्ममा पनि उपलब्ध हुन लागेको हो । निर्माण पक्षले हलमा प्रदर्शन भएको दुई महिनापछि ‘लालसिंह चड्डा’लाई ओटीटी प्लेटफर्ममा पनि रिलिज गर्ने निर्णय गरेको ‘आजतक’ले जनाएको छ । यद्यपि, कुन प्लेटफर्म मार्फत् फिल्म रिलिज गर्ने भन्ने टुंगो भने नलागेको समाचारमा उल्लेख छ । ​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बलिवुडमा ‘मिस्टर पर्फेक्ट्सनिस्ट’को उपमा पाएका आमिर खान अभिनित फिल्म चारवर्ष पनि रिलिज हुन लागेको हो । यो फिल्मलाई लिएर आमिर धेरै आशावादी रहेको बताइन्छ ।


Advertisment
Nabil box
Kumari

फिल्ममा आमिर र करिना कपुर मुख्य भूमिकामा रहेका छन् । त्यस्तै, फिल्ममा मोना सिंह, नागा चैतन्य, नेगर खानको अभिनय रहेको छ । फिल्ममा शाहरुख खान पनि क्यामियो रोलमा देखिएका छन् ।

Vianet communication
Laxmi Bank

यो फिल्म अमेरिकी चर्चित फिल्म ‘फोरेस्ट गम्प’को आधिकारिक रिमेक हो । फिल्मको पटकथालाई अतुल कुल्कर्नीले लेखेका छन् भने फिल्मको निर्देशन अद्भैत चन्दनले गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x