×

NMB BANK
NIC ASIA

‘मासुम सवाल’ पोस्टर विवादः स्यानिटरी प्याडमा भगवान श्रीकृष्ण

साउन १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो केही समययता बलिवुडका सबैजसो फिल्महरूले विवादको सामना गरिरहेका छन् । विशेष गरेर प्रदर्शन उन्मुख फिल्महरू विवादमा फसिरहेका छन् । धेरै फिल्म तथा वेब सिरिजले धार्मिक भावनामा चोट पुर्‍याएको आरोप खेपिसकेका छन् । 

Muktinath Bank

पछिल्लोसमय शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मासुम सवाल’ को पोस्टर विवादमा परेको छ । पोस्टरमा स्यानिटरी प्याडमा फिल्मका कलाकारहरूसँगै भगवान् श्रीकृष्णको तस्वीर राखिएको छ । श्रीकृष्णको तस्वीर प्याडमा राखिएको भन्दै आपत्ति जनाइएपछि पोस्टर विवादमा फसेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्मको पोस्टर विवादमा आएपछि निर्देशक र कलाकारहरूले समेत यसबारेमा सफाइ दिएका छन् । उनीहरूले कसैको धार्मिक आस्थामाथि चोट पु¥याउने आफूहरूको चाहना नभएको प्रष्ट पारेका छन् । 


Advertisment
Nabil box
Kumari

नायिका एकावली खन्नाको उक्त फिल्म ५ अगस्ट अर्थात् भोलि शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ । फिल्म रजस्वालाको बेला गरिने भगवानको पूजासम्बन्धी कथामा आधारित छ । त्यही भएकाले निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा स्यानिटरी र न्यापकिन प्याडमा भगवान श्रीकृष्णको तस्वीर प्रयोग गरिएको हो । स्यानिटरी प्याडमा भगवानको आकृतिको वाटरमार्क पनि प्रयोग गरिएको छ । 

Vianet communication
Laxmi Bank

यस विवादका सम्बन्धमा फिल्ममा वकिलको भूमिका निर्वाह गरेकी नायिका एकावलीले निर्माण टिमको उद्धेश्य कसैको भावनामा चोट पुर्‍याउनु नरहेको प्रष्ट पारेकी छन् । उनले फिल्मको उद्धेश्य रजस्वालाको सम्बन्धमा रहेको पुरानो मान्यतामा परिवर्तन ल्याउनु रहेको बताएकी छन् । उनले यससम्बन्धमा रहेको कूरिति र अन्धविश्वासलाई परिवर्तन गर्नु फिल्मको उद्धेश्य रहेको प्रष्ट पारेकी छन् । 

फिल्मका निर्देशक सन्तोष उपाध्यायले फिल्म महिलाहरूमा हुने महिनावारीमा आधारित रहेको जानकारी दिँदै पोस्टरमा स्यानिटरी प्याड राख्नु जरुरी भएको बताएका छन् । उनले भने प्याडमा कृष्ण नभएको दाबी गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x