×

X
Nic Asia
Marvel
Khukuri

विप्लवसहितका साना कम्युनिस्ट पार्टीद्वारा आन्दोलनको घोषणा

काठमाडाैं | साउन २७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

विप्लव नेतृत्वको नेकपासहितका साना ४ कम्युनिस्ट घटकले आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार एक वक्तव्य जारी गर्दै  चार साना कम्युनिस्ट घटकले बन्दसहितको चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।  

DHARA
LAxmi BAnk

गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, ३ बुँदे सहमतिविपरीत विप्लवसहितका नेताहरूमाथि भएको पक्राउ पुर्जीलगायतको विरोधमा आन्दोलनको कार्यक्रम तय गरिएको संयुक्त वक्तव्यमा उल्लेख  छ  ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

जसअनुसार भदौ १ गते देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भदौ ४ गते देशव्यापी विरोधसभा, भदौ ६ गते देशव्यापी मसाल जुलुस र भदौ ७ गते नेपाल बन्दसमेत गर्नेगरी आन्दोलनको कार्यक्रम तय भएको छ । आफूहरुको माग सम्बोधन नभए थप सशक्त संघर्षका कार्यक्रमहरु घोषणा गरिने पनि विज्ञप्तिमार्फत चेतावनी दिइएको छ । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १६, २०७९

तीनपटक भएको मधेश आन्दोलनका प्रमुख कमान्डर उपेन्द्र यादव सप्तरी- २ बाट फेरि पनि प्रतिनिधि सभाको उम्मेदवार बन्ने लगभग निश्चित छ । तीनपटक लगातार चुनाव जितिसकेका उनी चौथोपटक प्रतिनिधिसभामा प्रवेश गर्नका लागि प्रयासर...

असोज १७, २०७९

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाकोे हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्...

असोज १७, २०७९

सत्तारुढ पाँचदलीय गठबन्धनले आजै सीट र निर्वाचन क्षेत्र बाँडफाँटको अन्तिम टुंगो लगाउने भएको छ ।  सोमवार बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सीट बाँडफाँट टु...

असोज १७, २०७९

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । ​अघिल्लोपटक माओवादीले टिकट नदिएपछि बागी उठेर जितेका लामा पछि माओवादीमै समाहित भएका थिए । अहिले टिकट ...

असोज १६, २०७९

कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची हेरफेर गरेको छ । निर्वाचन आयोगले आजसम्म बन्दसूची सच्याउने समय दिएको छ । निर्वाचन आयोगले दिएको समयम...

असोज १६, २०७९

हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।  यस्तै दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका ...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x