मंसिर ७, २०७९
बागलुङ–१ (१) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी भएका छन् । थापाले नेकपा (एमाले)का उम्मेदवार हीराबहादुर केसीलाई एक हजार चार सय ७८ मतान्तरले पराजित गरेका हुन् । थापाले १३ हजार आठ सय ८४ मत...
बागलुङ–१ (१) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी भएका छन् । थापाले नेकपा (एमाले)का उम्मेदवार हीराबहादुर केसीलाई एक हजार चार सय ७८ मतान्तरले पराजित गरेका हुन् । थापाले १३ हजार आठ सय ८४ मत...
ललितपुर–१ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गरेका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई ४ हजार ६१४...
ललितपर–१ प्रदेश सभा (२)मा नेपाली कांग्रेसका मीनकृष्ण महर्जन विजयी भएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार महर्जनले नेकपा (एमाले)का चेतनाथ सञ्जेललाई ४ हजार २१४ मतले पछि पार्दै बागमती प्रदेश सभा स...
काठमाडौँ क्षेत्र नं ३ को सम्पन्न मतगणनाअनुसार प्रतिनिधि सभा र दुवै प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । प्रतिनिधि सभा सदस्यतर्फ कांग्रेसका सन्तोष चालिसेले १५ हजार १५८ मत प्राप्त गरी विजयी ...
प्रतिनिधि सभा समानुपातिकतर्फको मतगणनाका आधारमा दलगत स्थिति हेर्दा नेकपा (एमाले) अग्रस्थानमा देखिएको छ । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम विवरणानुसार एमालेले १ लाख ६३ हजार मत प्राप्त गरेको छ । दोस्...
डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ । पछिलो मत परिणाम अनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १९ हजार २२१ मत प्राप्त गरेका छन् । उनी स...
चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का चारै स्थानमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसार नवलपुरको क्षेत्र नं १ को...
रसुवामा मंगलवार राति सम्पन्न प्रदेश सभा (२)को प्रत्यक्षतर्फको मत परिणामअनुसार नेकपा (माओवादी केन्द्र)का इन्द्रप्रसाद गोतामे विजयी भएका छन् । उनले ८ हजार ५३३ मत प्राप्त गरी विजयी भएको मतदान अधिकृतको कार्या...
ललितपुरको पछिल्लो मतगणनाअनुसार क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर जबराले अग्रता कायम गरेका छन् । मंगलवार राति साढे १० बजेसम्मसम्ममा ४५ हजार ६२६ मतगणना हुँदा ज...
बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा (२)मा नेपाली कांग्रेसका डिल्लीराम सुवेदी विजयी भएका छन् । सुवेदीले नेकपा एमालेका उम्मेदवार नवराज पौडेललाई ७ हजार ८७ मतान्तरले पराजित गरेका छन् । सुवेदीले १४ हजार ६१० मत ल्याउ...
गत आइतवार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश सभाको समानुपातिकतर्फको मतगणना भइरहेको छ । निर्वाचन आयोगको मंगलवार राति साढे १० बजेसम्मको मतगणनासम्बन्धी विवरणानुसार प्रदेश नं १ ...
काठमाडौं क्षेत्र नं ६ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गी विजयी भएकी छन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मंगलवार राति सम्पन्न प्रदेशसभा (१...
दैलेख १ को प्रदेश सभा क्षेत्र १ मा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर खत्री निर्वाचित भएका छन् । एमालेका उम्मेदवार धर्मराज रेग्मीलाई १ हजार ३९२ मतान्तरले पछि पार्दै खत्री विजयी भएका हुन् । यो कर्णाली ...
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनतासँगको सम्बन्धलाई थप जीवन्त बनाउने प्रतिबद्धता जनाएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलसँग पराजित भएपछि पोखरेलले सामाजिक सञ्जालमा सन्द...
प्रतिनिधि सभातर्फ काठमाडौं–५ बाट निर्वाचित नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विजय जुलुस ननिकाल्न समर्थकहरूलाई निर्देशन दिएका छन् । मंगलवार राति मत परिणाम सार्वजनिक भएपछि समर्थकहरूलाई सम्बोधन गर्दै उनल...
जनता समाजवादी पार्टीले सप्तरी २ मा प्रतिनिधि सभातर्फको मतगणना कार्य स्थगित गर्न माग गरेको छ । जसपाका प्रतिनिधि नारायणप्रसाद यादवले निर्वाचन अधिकृतलाई मत गणना स्थगित गर्न माग गर्दै निवेदन पेश गरेका छन् ।...
म्याग्दीको प्रदेश सभा २ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेशम जुग्जाली (सुविन) विजयी भएका छन् । जुग्जाली उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार यामबहादुर गर्बुजालाई १०१ मतले प...
रुपन्देहीबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले खाता खोलेको छ । रुपन्देही ४ (१) बाट लुम्बिनी प्रदेश सभा सदस्यमा लोसपाका कन्हैया बनिया विजयी भएका छन् । बनियाले १५ हजार १३७ मत ल्याई विजयी हुँदा उनका निकट्...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई कांग्रेस संसदीय दलको नेता तथा प्रधानमन्त्रीमा समेत प्रस्ताव गर्ने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नि...
सप्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले मतगणना बहिस्कार गरेका छन् । उनीहरू मत गणना बहिस्कार गर्दै मतगणना स्थलबाट बाहिरिएका छन् । सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् ।...
काठमाडौंबाट कांग्रेसका तीन नेताले प्रतिनिधिसभा सदस्यको चुनाव जितेका छन् । काठमाडौं–१ बाट प्रकाशमान सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई पराजित गर्दै सांसद जितेका हुन् । सिंहले अघि...