२५ जेठ २०८३, सोमबार
मंसिर ६, २०७९

प्रदेश–१ का मुख्यमन्त्रीसहित ३ मन्त्रीले अग्रता कायम गरिरहेका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवो, पर्यटन मन्त्री खिनु लङवा तथा खानेपानी तथा सिञ्चाई मन्त्री रामकु...

मंसिर ६, २०७९

प्रतिनिधिसभातर्फको जारी मतगणनामा जाजरकोट र सल्यानमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवारहरूले अग्रता कायमै राखेका छन् ।  जाजरकोटमा नेकपा (माओवादी केन्द्र)का शक्ति बस्नेतले नेकपा (एमाले) का निरज आचार्यभन्दा ...

मंसिर ६, २०७९

पूर्वपञ्चको पार्टी राप्रपाले यसपकटको निर्वाचनमा राम्रो प्रदर्शन गरिरहेको छ । प्रारम्भिक मतगणनाको रुझानले राप्रपाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५ देखि ६ सिटसम्म जित्ने संकेत देखिएको छ ।  अध्यक्ष राजेन्द्र लिङदे...

मंसिर ६, २०७९

झापा–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निरन्तर अग्रता कायम राखेका छन् ।  नेकपा एमालेको समर्थनमा उम्मेदवार बनेका लिङ्देनले ८ हजार ७४४ मत प...

मंसिर ६, २०७९

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यको चुनाव जितेकोमा पार्टीका महामन्त्री गगन थापालाई बधाई दिएका छन् ।  थापाले काठमाडौं–४ बाट चुनाव जितेका हुन् । ...

मंसिर ६, २०७९

दैलेखका दुई वटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार दैलेख–१ मा नेकपा एमालेका रविन्द्रराज शर्मा र २ मा नेपाली कांग्रेसका दिक्पाल शाहीले सुरुवाती चरणदेखि अग्रता कायमै राखेका छन् ।&n...

मंसिर ६, २०७९

नेपाल मजदुर किसान पार्टीको गढ मानिने भक्तपुर १ को मतगणनामा नेकपा एमालेका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । मंगलवार अपरान्हसम्मको गणनामा नेमकिपाका प्रेम सुवाललाई पछि पार्दै एमालेका नवराज गेलाल ७ हजार ३...

मंसिर ६, २०७९

ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तोसिमा कार्की फराकिलो मतान्तरसहित अग्रता कायम राखेकी छिन् ।  तोसिमा २ हजार ९३१ मतले अघि छन् ।  दिउँसो ३ः१५ बजेसम्ममा २२ हजार ६ मत गणना ह...

मंसिर ६, २०७९

कालीकोटको प्रारम्भिक मतगणनामा नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाहीलाई एमाले उम्मेदवारले झिनो मतले पछि पारेका छन् ।  कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका उनी सत्तारुढ गठबन्धनका साझा उम्मेद...

मंसिर ६, २०७९

रूपन्देहीमा प्रतिनिधि सभातर्फका ५ वटै निर्वाचन क्षेत्रमा अहिले मतगणना जारी छ । जसमध्ये २ वटा क्षेत्रमा एमाले, एउटामा लोकतान्त्रिक समाजवादी, एउटामा राष्ट्रिय प्रजातन्त्र पार्टी र एउटामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता ...

मंसिर ६, २०७९

सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेको एमालेका नेता सरेश नेपालले निरन्तर अग्रता कायम गरेका छन् ।  एमालेका सरेश नेपालले ६ हजार ३१ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्...

मंसिर ६, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले चितवन १ मा सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै फराकिलो अग्रता बनाएका छन् । तेस्रो स्थानमा रहेका एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पहिलो पटक कांग्रेसका डा. विश्व पौडेललाई पछि...

मंसिर ६, २०७९

निर्वाचन आयोगले करिव नौ दिनभित्र प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना सम्पन्न गरिसक्ने अनुमान गरेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सहज ढंगले सम्पन्न भएका निर्वाचन क्षेत्रहरूको मतगणना ...

मंसिर ६, २०७९

तनहुँ क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल १३२ मतले पछि परेका छन् ।  नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले पौडेललाई पछि पारेका हुन् । अहिलेसम्म ९ हजार ७५६ मत गणना ...

मंसिर ६, २०७९

नेकपा एमालेका नेता राजन भट्टराईले निर्वाचनमा पराजित भए पनि आगामी दिनमा आफ्नो राजनीतिक सक्रियता निरन्तर कायम रहने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग पराजित भएपछि उ...

मंसिर ६, २०७९

कैलाली जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरी विजयी भएका छन् । उनले २३ हजार एक सय २० मत प्राप्त गरी विजयी भएका हुन् ।  उनका निकटतम् प्रतिद्वन्द्वी वाम–...

मंसिर ६, २०७९

नेकपा एमालेले काठमाडौं उपत्यकामा दोस्रो जीत हात पारेको छ । एमालेका कृष्ण गोपाल श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ९ बाट जीत हात पारेका हुन् । श्रेष्ठले ११ हजार ९५६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी राष्...

मंसिर ६, २०७९

चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार  रवि लामिछानेले अग्रता लिएका छन । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन् ।    कालिका–१ को मतगणना शुरू भएपछि लामिछान...

मंसिर ६, २०७९

पटक–पटक चुनाव जितेका नेपाली कांग्रेसका देवेन्द्रराज कँडेललाई पछि पार्दै राप्रपाका ध्रुबबहादुर प्रधानले पश्चिम नवलपरासीबाट अग्रता लिएका छन् । नवलपरासी पश्चिम–२ बाट प्रधानले ८ हजार ४ सय १४ मत पाउँ...

मंसिर ६, २०७९

लुम्बिनी प्रदेशका प्रतिनिधि सभातर्फका २६ क्षेत्रमध्ये केहीमा बाहेक अन्यमा मतगणना जारी छ । जसमध्ये एमालेको अग्रता धेरै क्षेत्रमा रहेको छ । प्रतिनिधि सभातर्फ लुम्बिनी २६ निर्वाचन क्षेत्रमा जारी मतगणनाअनुसार एमालेले ९ ...

मंसिर ६, २०७९

रौतहट–१ बाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अग्रता लिएका छन् ।  उनले ७ हजार ६५७ मत पाउँदा एमालेका अजयकुमार गुप्ताले ७ हजार २८ मत पाएका छन् ।  उनीहरूबीचको...