२५ जेठ २०८३, सोमबार
मंसिर ६, २०७९

खोटाङमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेकपा एमालेका नेता विशाल भट्टराई ४०९ मतले पछाडि परेका छन् । उनी सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रामकुमार राईसँग पछाडि परेका हुन् । हालसम्म ६ हजार २९५ मत ग...

मंसिर ६, २०७९

कालीकोटमा प्रतिनिधि सभातर्फको मतगणना शुरु भएको छ । कुन केन्द्रबाट गणना गर्ने भन्ने विषयमा दलका प्रतिनिधिबीच सहमति जुट्न नसक्दा गोलाप्रथाबाट टुंगो लगाइएको हो । गोलाप्रथाबाट प्रदेश सभा क्षेत्र १ मा पर्ने शुभकालि...

मंसिर ६, २०७९

सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की २० मतले पछाडि परेकी छन् । पछिल्लो मतपरिणामअनुसार मन्त्री कार्कीले २ हजार ४०० मत प्राप्त गर्दा नेकपा एमालेका जगदीश कुसियैतले २ हजार ४२० मत पाएका छन् ...

मंसिर ६, २०७९

रूपन्देही–४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्लाको अग्रता निरन्तर कायम छ । १४ हजार ७४६ मतगणनामा सर्वेन्द्रनाथ शुक्ला ५ हजार ३८४ मत ल्याएका छन् । नेपाली कांग्रेसका प्रमोदकुमार यादव...

मंसिर ६, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गराएको आरोपमा सरकारी कर्मचारीहरुसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन उपसचिव प...

मंसिर ६, २०७९

मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले झिनो मतले अग्रता लिएकी छन् । पछिल्लो मत परिणामअनुसार उनले जम्मा ४ मतले अग्रता लिएकी हुन् ।  जारी मतगणनाको पछिल्लो परिणामअनुसार सुजाताले ...

मंसिर ६, २०७९

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ झिनो मतले पराजित भएका राप्रपाका रविन्द्र मिश्रले अब परोपकारी काममा लाग्ने बताएका छन् ।  नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग जम्मा १२५ मत अन्तरले पराजित भएका ...

मंसिर ६, २०७९

मोरङमा २ निर्वाचन क्षेत्रमा एमाले अग्रता लिएको छ भने ३ वटा क्षेत्रमा सत्तागठबन्धन अगाडि देखिएको छ । एक क्षेत्रमा भने एमालेका बागी उम्मेदवारले अग्रता कायम गरिरहेका छन् ।  मंगलवार दिउँसो १२ बजेसम्मको परिणा...

मंसिर ६, २०७९

काठमाडौं ४ बाट प्रतिनिधि सभा निर्वाचनमा विजयी भएलगत्तै कांग्रेस महामन्त्री गगन थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा जुट्ने बताएका छन् । चुनावअघि नै गगनले प्रधानमन्त्रीका लागि प्रयास गर्ने बताएका थिए ।  ...

मंसिर ६, २०७९

रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले अग्रतालाई बढाउँदै लगेका छन् । कांग्रेस उम्मेदवार भरतकुमार शाहभन्दा घिमिरे १ हजार २२४ मतले अगाडि छन् ।  घिमिरेले ७ हजार ७६५ मत ल्याउ...

मंसिर ६, २०७९

रूपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाणलाई राप्रपाका दीपक बोहोराले पछाडि पारेका छन् ।  हालसम्म ११ हजार ६४० मतगणना हुँदा बोहराले ४ हजार ५७० र खाणले ४ हजार २१...

मंसिर ६, २०७९

प्रतिनिधि सभातर्फ मोरङ १ मा नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडाले मतान्तर बढाउँदै लगेका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार खतिवडाले २ हजार ७४१ मत पाएका छन् ।  सत्ता गठबन्धनका तर्फबाट नेपाली क...

मंसिर ६, २०७९

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताको विश्वासमा विगतको जस्तो आँच आउन नदिने बताएका छन् । मंगलवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा विजयी बनेका नेता सिंहले विजयपछि नेता, कार्यकर्ताहरूसँगको शुभकामन...

मंसिर ६, २०७९

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका महेन्द्र राय यादवले अग्रता लिएका छन् । बिहान ११ बजेसम्मको मतगणनाको परिणामअनुसार महेन्द्रले १ हजार ८२५ मत पाएका छन् । उनी नेपाल समाजवादीका नेता ह...

मंसिर ६, २०७९

रौतहट–१ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ६ सय २९ मतले अगाडि छन् । उनले ७ हजार ६५७ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले ७ हजार २८ मत ल्याएका छन् । 

मंसिर ६, २०७९

महोत्तरी–१ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतोले अग्रता लिएका छन् । नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले अग्रता लिइरहेको अवस्थामा एमालेका उम्मेदवार महतोले उछिनेका छन् । महतो ६५३ मतले अगाडि ...

मंसिर ६, २०७९

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको काठमाडौं– २ को मतगणना रोचक बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता लिँदा राप्रपाकी कुन्ती पोखरेल दोस्रो स्थानमा छिन् ।  सोविताले ५...

मंसिर ६, २०७९

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पाल्पा २ मा नेकपा एमालेका ठाकुरप्रसाद गैरेले अग्रता बढाएका छन् । पछिल्लो मत परिणामअनुसार एमालेका गैरेले ४ हजार ३५ मत प्राप्त गरेका छन् ।  उनका निकटम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्...

मंसिर ६, २०७९

नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायमै राखेका छन् । प्रतिनिधि सभातर्फको प्रत्यक्षतर्फ गुल्मी क्षेत्र नम्बर २ मा उनले अग्रता कायम राखेका हुन् । पछिल्लो मत परिणामअनुसार विष्टले १० हजार ७६१ मत प्राप्त गरेका छन् ।  ...

मंसिर ६, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं– ४ बाट जीतनजिक पुगेका छन् ।  मंगलवार बिहानसम्मको गणनामा गन्न बाँकीभन्दा गगनले पाएको भोट बढी छ । गगनले १९ हजार १९ मत पाउँदा एमालेका राजन भट्टर...

मंसिर ५, २०७९

म्याग्दीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । बेनीस्थित जिल्ला समन्वय समितिको हलमा केही बेरअघिदेखि गणना सुरु भएको हो । मतगणनाको सुरुआती मतगणनामा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेद...