मंसिर ७, २०७९
प्रतिनिधि सभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार रहेका बडू नेकपा एमालेका गणेशसिंह ठगुन्नलाई पराजित गर्दै प्र...
प्रतिनिधि सभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार रहेका बडू नेकपा एमालेका गणेशसिंह ठगुन्नलाई पराजित गर्दै प्र...
धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (१) मा नेपाली कांग्रेसका गोविन्द लम्साल विजयी भएका छन् । नेकपा एमालेका उम्मेद्वार डा. रामकुमार अधिकारीलाई २ हजार ९ सय ९७ मतले पराजित गर्दै सत्ता गठबन्धनका ...
एउटा मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेश सभा ‘ख’ मा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार बस्नेतलाई पर...
रुपन्देही २ बाट प्रतिनिधि सभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल झण्डै ६ सय मतान्तरले अगाडि बढेका छन् । जारी मत गणनाको पछिल्लो विवरणअनुसार पौडेलले ११ हजार ४०० मत प्राप्त गरेका छन् । पौडेललाई पच्छ्य...
मकवानपुर क्षेत्र नम्बर २(२) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार ईन्द्रबहादुर बानियाँ बिजयी भएका छन् । सत्तारुढ गठबन्धनको तर्फका नेपाली कांग्रेसका उम्मेदवार रहेका बानियाँले एमालेका लालबहादुर थापाला...
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि गत आइतवार भएको निर्वाचनमा मकवानपुर क्षेत्र नं १(२) बाट प्रदेश सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार एकालाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले सत्ता गठबन्धनतर्फका नेपाली कांग्...
रुपन्देहीको क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादीका उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार लोसपाका शुक्लाले २८ हजार मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रमोद याद...
गत वैशाखमा सम्पन्न भएको स्थानीयतहको निर्वाचनमा वडा अध्यक्षको टिकट नपाएका जयप्रकाश चौधरी प्रदेश सभामा निर्वाचित बनेका छन् । ग्रामथान ३ नम्बर वडाको वडाध्यक्षमा उठ्न खोेजे पनि उनलाई पार्टीले टिकट दिएन । त्यति बेला उनल...
पश्चिम नवलपरासी प्रतिनिधि सभा २ को प्रदेश सभा १ मा स्वतन्त्र भएर उम्मेदवारी दिएका खड्गबहादुर बस्नेत विजयी भएका छन् । खड्काले १२ हजार ४ सय ४९ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका आशिष...
दैलेख २ को प्रदेश सभा क्षेत्र नं (१) मा नेपाली कांग्रेसका घनश्याम भण्डारी निर्वाचित भएका छन् । एमालेका तिलकप्रसाद रिजाललाई १ हजार ३०५ मतान्तरले पछि पार्दै भण्डारी निर्वाचित भएका हुन । भण्डारीले १० हजार ८०० मत...
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीतिक दलहरूका व्यवहारका कारण प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन–२०७९ मा मतदान गर्नेहरूमा कमी आएको टिप्पणी गरेका छन् । राजनीतिक दलहरूको व्यवहारबाट ...
गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका प्रदीप ज्ञवालीलाई पछि पार्दै नेपाली कांग्रेसका चन्द्र भण्डारीले अग्रता हासिल गरेका छन् । मतगणनाको पछिल्लो नतिजा अनुसार कांग्रेसका भण्डारीले ३ हजार ९२५ मत प्राप्त गर्...
मोरङ क्षेत्र नं. ४(१) मा एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेलाई ४०७ मत अन्तरले पराजित गरी चौधरी निर्वाचित भएका हुन् । चौधरीले १५ हजार ४६५ मत ल्...
बारा–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । उनी नेकपा एकीकृत समाजवादीका नेता हुन् । उनले एमालेका उम्मेदवार एकवाल मियाँलाई ६ हजार ४२८ मतले पराजित गरे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फराकिलो अग्रता कायम गरेको चितव २ मा पहिलो पटक सत्ता गठबन्धनका उम्मेदवार दोस्रो स्थानमा आएका छन् । बुधवार साँझसम्मको मतगणनामा निवर्तमान सांसद एमालेका कृष्णभक्त पोखर...
माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डका कान्छा ज्वाई जीवन आचार्यले अग्रता लिएका छन् । मोरङ-६ ९१० बाट उम्मेदवार बनेका आचार्यले ११ हजार ९ सय ५५ मत पाएका थिए । उनलाई एमालेकी रिता न्यौपानेले ट...
फिल्म निर्माता एवं अभिनेता मधुकुमार श्रेष्ठ प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनी धादिङ क्षेत्र नम्बर १(१) बाट विजयी भएका हुन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका नेपाली कांग्रेसका श्रेष्ठ १७ हजा...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फराकिलो मतान्तरसहित प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । झापा क्षेत्र नम्बर ५ बाट सत्तारुढ गठबन्धनका उम्मेदवार डा. खगेन्द्र अधिकारीलाई साढे २८ हजार मतान्तरले पराजित गर्द...
बर्दिया क्षेत्र नं २(१) प्रदेश सभा सदस्यमा नेपाली कांगे्रस उम्मेदवार भुवनेश्रर थारु विजयी भएका छन् । थारु १६ हजार चार सय ७५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सालिकराम ...
काठमाडौं उपत्यकाका १५ सिटमध्ये एक तिहाई सिटमा केही महिना अघि स्थापना भएको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले ५ सिट जितेको छ । उपत्यकाका मतदाताले नयाँ अनुहारलाई प्राथमिकता दिँदा ठूला दलका उम्म...
यसै साता सम्पन्न प्रतिनिधिसभा निर्वाचनले देशमा एकप्रकारको राजनीतिक उथलपुथल ल्याइदिएको छ । पुराना र स्थापित राजनीतिक दललाई झस्का दिनेगरी केही नयाँ दलको उदय भएको छ । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले राज...