मंसिर ८, २०७९
स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह रौटहट–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । नेकपा एमालेबाट टिकट पाएका साहले अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । एमालेले जनता स...
स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह रौटहट–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । नेकपा एमालेबाट टिकट पाएका साहले अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । एमालेले जनता स...
बाँके–१ बाट नेकपा एमालेका सूर्य ढकाल विजयी भएका छन । ढकालले २५ हजार २६ मत प्राप्त गरी गठबन्धनका उम्मेदवार महेश्वर गहतराजलाई पराजित गरेका हुन् । गहतराज बहालबाला युवा तथा खेलकुदमन्त्री पनि हुन् । ...
ललितपर–३ प्रदेशसभा (१) बाट नेकपा एमालेका रघुनाथ महर्जन विजयी भएका छन् । महर्जनले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकाजी महर्जनलाई ६८६ मतले पछि पार्दै बागमती प्रदेश सभा सदस्यमा निर्वाचि...
२०७४ को प्रदेश सभामा सहज जित निकालेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका थिए, नेकपा एमालेका महासचिव शंकर पोखरेल । यद्यपि, त्यो बेला पोखरेललाई माओवादीको पनि साथ थियो । तर, यो पटकको संघीय चुनावमा माओवादी ने...
पाल्पाका दुईवटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेद्वारले ठूलो मतान्तरले अग्रता कायम राखेका छन् । पाल्पा–१ नेपाली कांग्रेसका उम्मेद्वार ज्ञानबहादुर गाहालाई भारी मतले पछि पार्दै नेकपा एमालेका नारायणप्र...
सुर्खेत २ (२) बाट नेकपा (माओवादी केन्द्र) का विन्दमान विष्ट निर्वाचित भएका छन् । एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गर्दै विष्टले प्रदेशसभा सदस्यमा दोस्रो जित हासिल गरेका हुन् । यस क्षेत्रमा ख...
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले १ हजार २६१ मतान्तरले अग्रता कायम गरेका छन् । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा प्रतिष्पर्धा गरिरहेका पौडेलले निकटम प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्...
रुपन्देहीको क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवार दीपक बोहराले मतान्तर घटाएका छन् । गृहमन्त्री बालकृष्ण खाणले २२ हजार ७६५ मत प्राप्त गरी अग्रता कायम गर्दा राप्रपाका बोहराले २२ हजार ७३८ मत ल्याएका छन् । पछि...
मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन । उनी २१ हजार ८२० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धवन्द्धी माओवादी केन्द्रका शिवकुमार मण्डले...
चुनावको मिति घोषणा हुँदै गर्दा जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी मैदानमा आश्चर्यजनक प्रर्दशन गर्यो । स्थापित भनिएका ठूला दलका उम्मेदवारलाई हायल–कायल पारिदियो । पहिलो प्रयासम...
२०६३ सालको पहिलो मधेश आन्दोलनबाट उदाएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १५ वर्षपछि झट्का लागेको छ । २०६४ सालको पहिलो संविधानसभा, २०७० सालको दोस्रो संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा चुना...
नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ मा फेरि पछि परेका छन् । बिहीवार दिउँसो केहीबेर अग्रता लिएका सञ्चारमन्त्रीसमेत रहेका कार्की फेरि पछि परेका हुन् । बिहीवार अपरान्हसम्मको गणनामा एमा...
कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले चुनाव जितेकी छिन् । उनी टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका रेशम चौधरीकी श्रीमति हुन् । उनले ३० हजार ४०४ मतसहित चुनाव जितेकी ...
ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की फराकिलो मतान्तरले विजयी भएकी छन् । सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्ने क्रममा तोसिमाले आफ्...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ मा निर्वाचित भएका छन् । उनले कांग्रेसका नेता तथा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार कृष्णप्रसाद सिटौलालाई दोस्रो पटक पराजित गरेका हुन् ।&nbs...
चितवन–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । उनले एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन् । ढकालले ३४ हजार १८९ मत ल्याएका छन् । एमालेका पाण्डेले २६ हजार ६०८ ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको चुनावी नतिजाले सरकार बनाउँनै कठिन हुने बताएका छन् । आफू निर्वाचित भएको प्रमाणपत्र लिन झापा पुगेका ओलीले बिहीबार चुनावी नजिताबारे प्रक्रिया व्यक्त गरेका ...
प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक सबैभन्दा बढी मतान्तरले चुनाव जित्नेको पहिलो नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भएका छन् । उनी नेपाली कांग्रेसका उमेश श्रेष्ठसँग ३४ हजार १६५ मतान्तर कायम ग...
धनकुटामा नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापा पराजित भएका छन् । उनलाई एमालेका राजेन्द्रकुमार राईले पराजित गरेका हुन् । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल राष्ट्रिय प्रजातन्त्र पार्टी छाडे...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट–१ बाट चुनाव जितेका छन् । उनले नेकपा एमालेका अजयकुमार गुप्तालाई पराजित गरेर चुनाव जितेका हुन् । उनले ६ हजार ६०० मतको अन्तरले चुनाव जिते...
बझाङबाट नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले चुनाव जितेका छन् । उनले नेकपा एमालेका ऐन महरलाई पराजित गरेका हुन् । जोशीले २८ हजार ४१३ मत पाउँदा महरले २७ हजार ४१२ मत मात्रै पाए । जो...