२७ जेठ २०८३, बुधबार
कात्तिक ३०, २०७९

२०७४ मा रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा निर्वाचित भएर सफल कार्यकाल पूरा गरेका वासुदेव घिमिरे अहिले संघीय सांसदको उम्मेदवार छन् । नेकपा एमालेले उनलाई रूपन्देही क्षेत्र नम्बर–५ बाट उम्मेदवार बना...

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

कात्तिक ३०, २०७९

​स्थानीय तहको चुनावमा ठूला दलका उम्मेदवारलाई पछारेर स्वतन्त्रलाई धरान उपमहानगरको नेतृत्व सुम्पेका धरानवासीले प्रदेश र  प्रतिनिधि सभाको चुनावमा कसलाई पल्लाभारी बनाउँछन् भन्ने सबैतिर उत्सुकता छ । स्थानीय त...

कात्तिक २९, २०७९

मोरङ क्षेत्र नम्बर–४ (२) बाट प्रदेशसभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका नेता जीवन घिमिरेको यस पटक दोस्रो चुनावी प्रतिस्पर्धा हो । २०७४ मा चुनाव जितेर मन्त्रीसमेत भइसकेका घिमिरेलाई एमालेले संम्भावित मुख्...

कात्तिक २९, २०७९

आँखामा कालो चस्मा । लामो कपालमाथि ढाकाटोपी अनि कोट लगाएका एक युवा आकर्षक गेटअपमा भेटिए । अगाडि ठूलो ब्यानर राखेर उनी स्थानीय मतदाताहरूलाई आफ्नो एजेन्डा सुनाउनमा व्यस्त थिए । ‘ई. आकर्षण पोखरेल&rs...

कात्तिक २९, २०७९

२०७४ को चुनावमा गुल्मी–२ बाट गोकर्ण विष्टलाई चुनाव जिताउने अभियानको अग्र पंक्तिमा थिइन् रामकुमारी झाँक्री । तर, अहिले उनै गोकर्णलाई पराजित गर्नुपर्ने जिम्मेवारीसहित चुनावी ब्याटलमा उत्रिएकी छन् उनी । ...

कात्तिक २९, २०७९

आइतवार बिहान करीब १० बजे सत्ता गठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ९ की उम्मेदवार कल्पना धमला खड्कागाउँ तथा पुरानो नैकाप क्षेत्रमा चुनावी घरदैलोमा व्यस्त थिइन् । उनी घरदैलोका लागि न्यूडायमन्ड स्कूलबाट ...

कात्तिक २९, २०७९

लोकान्तर डट्कमको चारवटा टीमले पछिल्लो दुई सातामा देशका करीब ६० जिल्लामा पुगेर दर्जनौं चुनावी रिपोर्टिङ गर्‍यो ।  त्यसक्रममा हामीले आगामी चुनावको नतिजा काठमाडौंमा भैरहेका विश्लेषणभन्दा नितान्त फरक र...

कात्तिक २९, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर वयोवृद्ध अवस्थामा पनि नवयुवाको जोशसहित चुनाव प्रचार गरिरहेका छन् ।  महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उनी लोसपाका उम्मेदवार ह...

कात्तिक २९, २०७९

महोत्तरी–३ मा प्रतिनिधिसभा सदस्य पदका लागि त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, प्रतिपक्षी गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का ह...

कात्तिक २८, २०७९

चोकमा ठूलो स्वस्तिक चिह्न बनाइएको छ । हातमा फूल र माला लिएर नेकपा एमालेका कार्यकर्ता एवं समर्थकहरू लस्करै उभिएका छन् । ४०/४५ जनाको लस्कर छ । वरिपरि मतदाताहरू भीडभाड छ । स्थान : पाँचखाल नगरपाल...

कात्तिक २८, २०७९

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी– २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचनमा होमिएका छन् ।  उनलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जयप्रकाश ठाकुर र जनमत पार्टीका डा. ...

कात्तिक २८, २०७९

सुनसरी क्षेत्र नम्बर ३ को चुनावी माहोल दिन प्रतिदिन रोचक बन्दै गइरहेको छ । ६ पटक चुनाव जितेका विजयकुमार गच्छदार र दुईपटक चुनावमा पराजय भोगेकी भगवती चौधरी चुनावी दौडमा छन् ।  उनीहरूको यो तेस्रो प्रति...

कात्तिक २८, २०७९

कुनै समयमा मधेशलाई छुट्टै देश बनाउनुपर्छ भनी पृथकतावादी अभियानमा लागेका डा. चन्द्रकान्त (सीके) राउत अहिले त्यो बाटो छाडेर मूलधारको राजनीतिमा फर्किएका छन् । पहिलोपटक उनी प्रतिस्पर्धात्मक निर्वाचनमा उम्मेदवार भ...

कात्तिक २८, २०७९

रूपन्देही क्षेत्र नम्बर २ लाई नेकपा एमालेको सबैभन्दा सुरक्षित सीट मानिन्छ । कारण हो, पूर्व अर्थमन्त्री समेत रहेका यहाँका सांसद विष्णु पौडेलले यो क्षेत्र र सिंगो रूपन्देहीको विकासमा खेलेको नेतृत्वदायी भूमिका । प...

कात्तिक २८, २०७९

सप्तरी–२ मा प्रतिनिधिसभा सदस्य पदका लागि भइरहेको निर्वाचनमा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, सत्ता गठबन्धनको घटक दल लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट जयप्रक...

कात्तिक २७, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरूले घरदैलो अभियानको रफ्तारलाई बढाउँदै लगेका छन् । गाडीमा दलको झण्डा फहराउँदै, चुनावी गीत घन्काउँदै, अघिपछि दर्जनौं कार्यकर्ता एवं समर्थ...

कात्तिक २७, २०७९

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हृदयराम थानी पार्टीभित्र महत्त्वपूर्ण पदमा नभए पनि राजनीतिमा परिचित नाम हो ।  पार्टीभित्रको दुईलाइन संघर्षका कारण थानी सधैँ चर्चामा रहने गर्दछन् । पार्टीको आन्तरिक संघ...

कात्तिक २७, २०७९

२०४८ सालको चुनावयता एउटा बाहेक सबै चुनाव आफ्नो पक्षमा पारेका कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का फेरि संसद छिर्ने प्रयासमा छन् । २०७४ मा जोसँग पराजित भए, उनैसँग प्रतिस्पर्धामा उत्रिएका हुन्, खड्का । सुर्खेत&...

कात्तिक २६, २०७९

शनिबार बिहान साढे ७ बजे बुटवल उपमहानगरपालिका–११ नम्बर वडामा बृद्ध महिलाहरू फुल र माला लिएर उम्मेदवारको स्वागत गर्न लामबद्ध थिए । रूपन्देही क्षेत्र नम्बर–२ का नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल तो...

कात्तिक २६, २०७९

मोरङ क्षेत्र नम्बर–४ (१) बाट प्रदेश सभा सदस्यका उम्मेदवार गुरूराज घिमिरेलाई कार्तिक २३ विहान ७ बजे फोन गर्दा उनी बैठकमा जुटिसकेका रहेछन् । उनले म्यासेजमार्फत आफू मिटिङमा रहेको र पछि फोन गर्ने जानकारी गरा...