२७ जेठ २०८३, बुधबार
कात्तिक २६, २०७९

मंसिर ४ गतेपछि देशको निर्णायक शक्ति बन्ने महत्वकाङ्क्षा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेकपा एमालेसँग देशका तीन जिल्लामा चुनावी तालमेल गरेको छ । त्यसमध्ये एक हो बाँके, जहाँ राप्रपा महामन्त्री डा. धवल...

कात्तिक २६, २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल विगत १५ वर्षदेखि महोत्तरीको क्षेत्र नम्बर–१ बाट निर्वाचित हुँदै आएका छन् । २०६४ सालको पहिलो संविधानसभा, २०७० को दोस्रो संविधानसभा र २०७४ सालको प्रतिनि...

कात्तिक २६, २०७९

विगत डेढ दशकदेखि माओवादीले बनाएको महोत्तरी–१ को किल्लामा यसपटक धक्का लाग्न सक्ने अवस्था देखिएको छ । २०६४ सालदेखि हालसम्म निरन्तर चुनाव जित्दै आएका गिरिराजमणि पोखरेलको पकड यस पटक कमजोर बनेको देखिन्छ । ...

कात्तिक २५, २०७९

मंसिर ४ को चुनाव नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रेखा थापालाई भ्याइनभ्याइ छ ।  बिहानदेखि बेलुकासम्म चुनावी सभा र घरदैलोमा व्यस्त हुन थालेकी रेखा बिहीवार दिउँसोक...

कात्तिक २५, २०७९

झापा– ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गठबन्धनका साझा उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारीले चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । २०७४ को चुनावमा पनि ओली र अधिकारीले नै चुनावी प्रतिस्पर्धा गरे...

कात्तिक २५, २०७९

पत्रकारिता हुँदै एमालेको राजनीतिमा उदाएका युवा नेता सूर्य थापा कम्युनिस्टको ‘गढ’का रूपमा पहिचान बनाएको प्युठानबाट प्रतिनिधिसभामा सदस्य पदको उम्मेदवार छन् । अघिल्लो निर्वाचन (२०७४) मा एमालेसहितक...

कात्तिक २५, २०७९

ज्योतिषीले सातपटक प्रधानमन्त्री हुने भनेर भविष्यवाणी गरेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर ४ गते हुने प्रतिनिधिसभा  चुनावमा सातौंपटक सहभागी हुँदैछन् । २०४८ सालपछि भएका ६ ...

कात्तिक २५, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा बुधवार सुदूरपश्चिमकै सबैभन्दा ठूलो मानिने उग्रताराको मेला चलिरहेको थियो ।​ डडेल्धुरा, डोटी, बैतडी, कैलालीलगायत जिल्लाका हजारौं दर्शनार्थी मेला भर्न उग्रता...

कात्तिक २४, २०७९

काठमाडौं मध्यबानेश्वरस्थित रत्नराज्य स्कूलनजिकैको भित्री सडकमा चुनावी घरदैलोको ब्यानरसहित राप्रपाका केही कार्यकर्ता भेला भएका थिए ।  केहीबेरमा रवीन्द्र मिश्र पनि आइपुगे । मिश्र राप्रपाबाट काठमाडौं– १...

कात्तिक २४, २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले केही निर्वाचन क्षेत्रको चुनावी अंक गणितमा प्रभाव पार्ने संकेत देखिएको छ । त्यस्तै सम्भावना भएको एक क्षेत्र हो, स्याङ्जा&ndas...

कात्तिक २४, २०७९

सत्ता गठबन्धनको एक घटक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही– २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धामा छन् । गठबन्धनकै अर्को दल नेपाल समाजवादी पार्टीका महे...

कात्तिक २४, २०७९

लहरै साइकल गुडाउँदै अघि बढिरहेका आठजना साइकलयात्री देखिन्छन् । उनीहरू छुट्टाछुट्टै साइकलमा विभिन्नथरी नारा लेखिएको पोस्टर झुन्ड्याएर पैदलै साइकल गुडाउँदैछन् । पछिपछि राजेन्द्र महतो आफ्ना कार्यकर्ताहरूसहित असिनपसि...

कात्तिक २३, २०७९

मंगलवार बिहान १०ः३० बजे काठमाडौं महानगरपालिका वडा नं. १८ मा पुग्दा मानुषी यमी भट्टराई घरदैलो कार्यक्रममा व्यस्त थिइन् । यो वडा काठमाडौं क्षेत्र नंं. ७ मा पर्छ । मानुषी यही क्षेत्रबाट सत्ता गठबन्धनको साझा उम्मे...

कात्तिक २३, २०७९

मोरङ– ६ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला भोट माग्न मतदाताको घरदैलोमा पुगिरहेका छन् ।  मंगलवार बिहानै घरदैलो र ४ वटा कोणसभा ...

कात्तिक २३, २०७९

वि.सं. २०४८ र त्यसयता भएका सबै चुनावको नतिजा आफ्नो पोल्टामा पारेका चतुर राजनीतिक खेलाडी विजयकुमार गच्छदार सातौंपटक संसद् छिर्ने प्रयासमा छन् ।  २०४८ देखि २०७४ सम्म भएका सबै चुनावमा गच्छदारले बाजी मार...

कात्तिक २३, २०७९

रौतहटको राजनीतिमा लामो समयदेखि आफ्नो प्रभुत्व जमाउन सफल भएका प्रभु साहको प्रभाव अहिले डगमगाउन थालेको देखिएको छ ।  रौतहट–३ मा नेकपा एमालेको टिकट पाए पनि स्वतन्त्र उम्मेदवारी दिएका साहलाई अर्का स्...

कात्तिक २२, २०७९

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर २ को मतपेटिका  लुटेर केही मानिसहरू भागिरहेको तस्वीर भाइरल भएको थियो ।  भेडियाही माध्यमिक विद्यालय मतदान ...

कात्तिक २२, २०७९

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार विरोध खतिवडालाई एक स्थानीयले झापड हानेका छन् ।  खतिवडा गठबन्धनकोतर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्य...

कात्तिक २२, २०७९

​‘म मन्त्रीजीको जेठो छोरो, फिरदोश । चिन्नुभयो नि ! रुख छापबाट उठेको छु,’ रौतहट–२ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद फिरदोश आलम घरदैलोका क्रममा ...

कात्तिक २२, २०७९

चितवन नारायणगढको पोखरा बसपार्कको पारिपट्टि अस्थायी सटरमा सानो फलफूल पसल गरेर बसेकी छिन्– ५७ वर्षकी सुमित्रा अधिकारी ।  चितवन क्षेत्र नम्बर २ अन्तर्गत क्षेत्रपुरकी सुमित्रा मंसिर ४ गत हुने चुनावको च...

कात्तिक २२, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन झापा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । २०७४ को चुनावमा कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलासँग १३ हजार ४४३ मतान्तरले लिङ्दे...