०२ साउन २०८३, शनिबार
कात्तिक १६, २०७९

आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि मुख्य दलहरूले घोषणापत्र सार्वजनिक गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले मतदातालाई ...

कात्तिक १६, २०७९

बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य पदका लागि सत्ता गठबन्धनबाट कृष्णकुमार श्रेष्ठ (किसान) र प्रतिपक्षी गठबन्धनबाट इकवाल मियाँ मुख्य प्रतिस्पर्धामा देखिएका छन् । श्रेष्ठ सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादी के...

कात्तिक १६, २०७९

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव धनुषाको ४ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट उम्मेदवार छन् ।  नेकपा एमालेका रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा) नेपालका महाज...

कात्तिक १६, २०७९

प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनाव नजिकिएसँगै राजनीतिक दलका चुनावी गीतको बाढी आउन थालेको छ । युट्युबमा दलविशेष चुनावी गीतहरू धमाधम सार्वजनिक भइरहेका छन् । थुप्रै चुनावी गीतहरू सार्वजनिक भैसकेका छन् । के...

कात्तिक १६, २०७९

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन (मंसिर ४) आउन ३ साताभन्दा पनि कम समय बाँकी छ । तर, चुनावलाई लिएर मतदाताहरूमा खासै उत्साह पाइँदैन । १८ गतेबाट मात्र खुलेर चुनाव प्रचारप्रसार गर्न निर्वाचन आयोगले निर्दे...

कात्तिक १६, २०७९

नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा र स्थायी कमिटी सदस्य घनश्याम भुसाल केही समय अघिसम्म सहकर्मी थिए ।  तत्कालीन नेकपा र त्यसपछि एमालेमा चर्किएको अन्तरविरोधमा विश्वकर्मा अध्यक्ष केपी शर्मा ओली र भुसाल वरिष्...

कात्तिक १५, २०७९

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको निवास रहेको विराटनगरलाई कुनै समय नेपालको प्रजातान्त्रिक आन्दोलनको केन्द्रको रूपमा चिन्ने गरिन्थ्यो । बीपीपछि गिरिजाप्रसाद कोइरालाले नेपालकै राजनीतिको नेतृत्व गर...

कात्तिक १५, २०७९

प्रतिनिधि सभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा नेकपा एमाले र नेपाली कांग्रेसबीच मुख्य चुनावी प्रतिस्पर्धा हुँदैछ । नेकपा एमालेले केन्द्रीय सदस्य मानवीर राईलाई उम्मेदवार बनाएको छ भने नेपाली का...

कात्तिक १५, २०७९

चितवन क्षेत्र नम्बर ३ मा संघ (प्रतिनिधिसभा)तर्फ उम्मेदवारी फिर्ता लिए पनि प्रदेशसभाका दुवै क्षेत्रमा स्थानीयमाझ परिचित उम्मेदवार अगाडि सारेर नेकपा एमाले चुनावी मैदानमा होमिएको छ । प्रतिनिधिसभा सदस्यका लागि जि...

कात्तिक १५, २०७९

पश्चिम नवलपरासी–२ मा ३० वर्षदेखि निरन्तर चुनाव लड्दै आएका नेता हुन् कांग्रेसका देवेन्द्रराज कंडेल । निर्वाचन हारजीतको शृंखला व्यहोर्दै आएका पूर्व गृह राज्यमन्त्री कंडेलले हरेक निर्वाचन नयाँ प्रतिस्पर्धीको सामना...

कात्तिक १४, २०७९

नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणा पछिल्लो समय राजनीतिमा सक्रिय छिन् । कैलाली– ५ बाट चुनाव लड्ने तयारी गरेकी आरजुले अन्तिममा समानुपातिकमा बसेर...

कात्तिक १४, २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भोट हाल्नका लागि तीन हप्ताको समय बाँकी रहँदा देशभर चुनावी रौनक बढेको छ । कात्तिक १७ गतेदेखि मात्र उम्मेदवारले झण्डा लिएर औपचारिक रूपमा घरदैलो शुरू गर्न पाउने भए प...

कात्तिक १४, २०७९

रुपन्देही क्षेत्र नम्बर २ मा ‘हाम्रो नेपाली पार्टी’ बाट उम्मेदवारी दिएका डा. कमल भुसालको मनोनयन खारेजीको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । सरकारी कोषबाट आर्थिक सुविधा पाउने ...

कात्तिक १३, २०७९

शुक्रवार काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा पुग्दा २७ वर्षीया सोविता गौतमको टीम चुनावी घरदैलोमा व्यस्त थियो । काठमाडौं क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट लिई प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी द...

कात्तिक १३, २०७९

लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेताले प्रतिस्पर्धा गरेका निर्वाचन क्षेत्र अहिले चर्चामा छन् । जसमा पर्छन्, गुल्मीका दुईवटै निर्वाचन क्षेत्र । राजनीतिक परिवेश बदलिएको अहिलेको निर्वाचनमा जिल्लाको क्षेत्...

कात्तिक ११, २०७९

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जितेको काठमाडौं– ५ मा यसपटक स्वतन्त्र उम्मेदवारको बाढी आएको छ । चुनावको मिति घोषणा हुनुअगावै काठमाडौं– ५ बाट उम्मेदवारी घोषणा गर्ने प्रतिस्पर्ध...

कात्तिक ९, २०७९

मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि राजनीतिक दलहरू चुनावी रणमैदानमा उत्रिएका छन् । आगामी सरकारको नेतृत्व गर्ने उद्देश्यसहित आवधिक निर्वाचनमा भाग लिएका दलहरूले उत्कृष्ट एजेण्डा मतदातासमक्ष...

कात्तिक ८, २०७९

निवर्तमान प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्ताले कपिलवस्तु– २ लाई आफ्नो विरासत बोकेको निर्वाचन क्षेत्र मान्छन् । जिल्ला सदरमुकाम तौलिहवा समेत पर्ने यो क्षेत्रबाट उनले लगातार ४ पटक निर्वाचन जितेका छन् । हरे...

कात्तिक ७, २०७९

भावी प्रधानमन्त्रीका दाबेदार पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन– ३ छाडेर गोरखा पुगेपछि चितवनका बाँकी २ निर्वाचन क्षेत्रमा पनि राजनीतिक सरगर्मी बढेको छ । मूलधारका स्थापित दललाई धक्का दिन भन्दै स...

कात्तिक ६, २०७९

मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहोल तात्दै गर्दा आगामी सरकार गठनको प्रारम्भिक आकलन पनि हुन थालेका छन् ।  राजनीतिक दलहरूले दर्ता गराएको उम्मेदवारीको संख्या, चुनावी तालमेल र गठबन्धन...

कात्तिक ६, २०७९

मोरङको क्षेत्र नम्बर ३ मा ३३ जना उम्मेदवार चुनावी मैदानमा छन् । ३३ मध्ये १९ जना स्वन्तन्त्र हुन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डा. सुनिल शर्मा, विपक्षी गठबन्धनका तर्फबाट एमाले स्थायी कमिटी...