०२ साउन २०८३, शनिबार
कात्तिक ४, २०७९

राजनीतिक दलको शीर्ष नेता नभएपनि प्रतिनिधि सभा निर्वाचनका लागि देशका ‘हट सीट’मध्ये एक हो, गोकुल बास्कोटा चुनावी मैदानमा रहेको काभ्रे– २ । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका गोकुलका प्रत...

कात्तिक ४, २०७९

सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णयविरुद्ध अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वर खतिवडा र क...

कात्तिक ४, २०७९

काठमाडौंको केन्द्रमा रहेको सुन्धारा, रत्नपार्क, जमल आसपासका क्षेत्रमा हिजोआज एक युवक चुनावी सचेतना जगाउन नयाँ शैलीको अभियानमा भेटिन्छन् । 'भोटको सही सदुपयोग गर्नुहोला धन्यवाद' लेखिएको कागजको टोपी उ...

कात्तिक ४, २०७९

स्थानीय तह निर्वाचनमा चुनावी घोषणापत्र नै नबनाएको नेकपा (माओवादी केन्द्र)ले मंसिर ४ गतेको चुनावका लागि केही महत्त्वाकांक्षी कार्यक्रमसहित घोषणा पत्र तयार गरेको छ ।  माओवादीको घोषणा पत्रमा २०४६ सालपछि र...

कात्तिक ४, २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एक महिनाको समय बाँकी रहँदा निर्वाचन आयोगले आचारसंहिता पालना गराउने काममा सक्रियता देखाएको छ । सरकारका मन्त्री र दलका शीर्ष तहका नेतासँग पनि आयोग...

कात्तिक ३, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै भावी मुख्यमन्त्रीको चर्चा शुरू भएको छ ।  लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका आधा दर्जनभन्दा बढी नेता मुख्यमन्त्रीको ‘...

कात्तिक ३, २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व माधवकुमार नेपाललाई कारवाही गर्न निर्वाचन आयोगले प्रहरीलाई अनुरोध गरेको छ । रौतहट क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका नेता नेपालले मतदाता प्रभावित पार्ने उद्देश्यल...

कात्तिक ३, २०७९

सबैजसो चुनावमा चर्चा र बदनाम कमाउने जिल्ला हो, दोलखा । बुथ कब्जा, झडप र धरपकड नभई दोलखामा चुनाव सम्पन्न भयो भने त्यो आश्चर्यको विषय बन्छ । स्थानीय तहको चुनाव होस् वा संसदीय सबै चुनावमा दोलखाले देशभरको ध्यान खि...

कात्तिक २, २०७९

मधेशमा महोत्तरी- ३ अहिले चर्चामा छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर फेरि पनि उम्मेदवार बनेका कारण महोत्तरी- ३ चर्चाको केन्द्रमा रहेको हो । २०७४ सालमा फराकिलो मतान्तरले चुनाव जितेका...

कात्तिक २, २०७९

निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरूले चुनावी चटक शुरू गरेका छन् । मतदातासँग नजिक भएको देखाउन अघिल्लो निर्वाचनमा उम्मेदवारले कतै धान काट्दै गरेका र कतै हलो जोत्दै गरेका तस्वीरहरू सार्वजनिक भएका थिए ...

कात्तिक २, २०७९

रोकथामलाई उपचारभन्दा राम्रो मानिन्छ । किनभने यसले हामीलाई औषधिमार्फत हुने अन्य हानिबाट बचाउँछ । रोकथाम कुनै पनि समस्याबाट टाढा रहनका लागि सुरक्षित तरिका हो । यसका लागि हामीले जीवनभर स्वस्थ र अनुशासित जीव...

कात्तिक २, २०७९

२०७६ मंसिरमा भएको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत कास्की–२ मा नेकपा एमाले उम्मेदवार विद्या भट्टराईको चुनावी कमाण्डर थिए धनराज आचार्य । एमालेका तत्कालीन नेता रवीन्द्र अधिकारीको निधनपछि कास्की २ मा भएको ...

कात्तिक १, २०७९

करीब ४ दशकदेखि नेपाली कांग्रेसमा आबद्ध रहेका वीरगञ्जका अजय द्विवेदी अन्ततः स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा ओर्लिएका छन् । सत्ता गठबन्धनबाट टिकट नपाएपछि पर्सा- १ मा प्रतिनिधिसभामा उनले बागी उम्मेदवा...

कात्तिक १, २०७९

सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा चारपटक उम्मेदवार बनेर २ पटक जितेका एमाले नेता शेरबहादुर तामाङको ह्याट्रिक सपनालाई चुनौती दिन पुगेका छन्, कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत । साविकको न...

कात्तिक १, २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मकवानपुरमा चुनावी सरगर्मी बढाएको छ । प्रमुख राजनीतिक दलका नेताहरूदेखि साना दल र स्वतन्त्र व्यक्तिको उम्मेदवारीले झनै चुनावी रौनक बढाएको छ । बागम...

असोज ३१, २०७९

१ नम्बर प्रदेशका १४ जिल्लामा प्रतिनिधि सभातर्फ २८ निर्वाचन क्षेत्र छन् । २८ निर्वाचन क्षेत्रमा १ दर्जनभन्दा बढी ‘हेभीवेट’ नेताबीच भिडन्त हुँदैछ । सबैभन्दा धेरै झापामा ‘हेभीवेट’ नेता चुनावी ...

असोज ३१, २०७९

पार्टीभित्र दह्रो पकड राख्दै सरकारको सिँढीमा उक्किन सिपालु गृहमन्त्री तथा कांग्रेस प्रभावशाली नेता बालकृष्ण खाँण रूपन्देही– ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादु...

असोज ३०, २०७९

साढे ६ वर्ष दक्षिण कोरियामा काम गरेर फर्किएका बुवा र त्रिभुवन विश्वविद्यालयबाट एमएससी गर्दै गरेका छोरा सँगै म्यादी प्रहरीमा भर्ना भएका छन् । आइतवारबाट शुरू भएको ४० दिने म्यादीको जागिरमा सीतापाइलाका राज...

असोज ३०, २०७९

बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ)ले मतदाता प्रभावित पार्नका लागि नि:शुल्क वैदेशिक रोजगारीमा पठाइदिने भन्दै अन्तर्वार्ता सञ्चालन गर्न लगाएका छन् । बाराको परव...

असोज २८, २०७९

प्रतिनिधिसभा सदस्य पदका लागि रौतहट- ३ मा नेकपा (माओवादी केन्द्र)का तर्फबाट धीरज पटेलले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । प्रदेशसभामा रौतहट- ३ (१) मा  नेकपा एसका नागेन्द्र यादव र ३(२) मा नेपाली कांग्रे...

असोज २८, २०७९

एमाले युवा नेता ठाकुर गैरे कांग्रेस महामन्त्री गगन थापा, नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्री सँगसँगै विद्यार्थी राजनीतिमा उदाएका नेता हुन् । थापा दुईपटक सांसद, मन्त्री हुँदै पार्टीको शक्तिशाली महा...