×

बैशाख ३०, २०८०

इन्डियाको लखनऊ शहर कबाबका लागि निकै प्रख्यात स्थल हो । जहाँ कैयौ किसिमका कबाब चाख्न पाइन्छ । कबाबका पारखीहरूको घुइँचो लाग्ने लखनऊ शहरमा सधैं भीडभाड रहन्छ । मुगलहरूको प्रिय परिकार ‘टुन्डे कबाब&rsq...

बैशाख २३, २०८०

युवा पुस्तामा बबल टीको क्रेज दिनानुदिन बढ्दो छ । फेसनको रूपमा चलेको बबल चिया छोटो समयमा लोकप्रिय हुँदै गएको छ । बबल टी अन्य चिया जस्तो तातो हुँदैन, यो चिल पिउने हो । यो चिया आइस टी जस्तै हो । बबल टी...

बैशाख १६, २०८०

तपाईंलाई सुन्दा अचम्म लाग्ला – सुप पनि चिसो ! यो कुनै अचम्मको कुरै होइन । धेरै सुपहरू चिसो सर्भ गर्न सकिन्छ र यी सुपहरू गर्मी मौसममा निकै शितलता प्रदान गर्ने मात्र होइन, स्वस्थकर पनि हुन्छन् । कोल्ड सुपहर...

बैशाख १५, २०८०

श्री शेरबहादुर देउवाज्यू,  सभापति नेपाली कांग्रेस । राजनीतिक भूकम्पको केन्द्रबिन्दु तनहुँको सदरमुकाम दमौली बजारबाट खुलापत्र लेख्दैछु । तपाईंसम्म निमुखाहरूको आवाज पुग्छ कि पुग्दैन थाह छैन । तर, मनभित्रक...

बैशाख ९, २०८०

‘जिरा मरिच मलाई पर्नु पिर कसलाई पिरस्’ यो भनाई आम नेपालीमा छ, जसलाई नि आफ्नो पिर–व्यथा संसारमा ठूलो लाग्छ कि अरुको पिर आफ्नो जस्तो छैन । पिर के हो त ? पिर कहाँबाट आउँछ । पिरको स्रोत के...

बैशाख ९, २०८०

सजिलो छिटो र स्वस्थकर परिकारमा स्यान्डविच पनि  पर्दछ । युरोप–अमेरिकामा यसको ठूलो खपत हुन्छ । स्यान्डविचका हजारौं भेराइटी हुन्छन् । भेज, ननभेज, भेगान गरी स्यान्डविचलाई वर्गीकरण गरिएको छ । फास्टफूडको...

बैशाख २, २०८०

गर्मी मौसम शुरूआतसँगै सबैको चासो खानपान र पेय पदार्थमा ध्यान दिन शुरू भइसकेको छ । गर्मी मौसममा कस्ता खालका पेय पदार्थ रोज्ने भन्ने चिन्ता धेरैमा रहन्छ । जाडो महिनामा शरीरलाई ‘वार्म अप’ राख्न जुन कि...

चैत २५, २०७९

अशेष अधिकारी मलाई अहंकार मन पर्छ । म अहंकारी भएर जीवन बाँच्न चाहन्छु । अरूले भन्छन् कि अहंकार भनेको आगोको गोला हो । जसले त्यो आगोको गोला पकड्छ, उ भस्म हुन्छ रे ! तर म भने आगोको गोला पकड्ने व्यक्ति नभएर...

चैत २५, २०७९

खाना सबैको आवश्यकता हो । बिहान, बेलुका, दिउँसो राति जुन समय पनि हामीलाई खानाको आवश्यकता पर्दछ । बिदाको दिन होस् या काममा जानुपर्ने दिन, सबैभन्दा पहिला हामीलाई खानाकै चिन्ता हुन्छ । भोजभतेर या कुनै विशेष...

चैत १८, २०७९

नयाँ पुस्तामा बर्गर खान रुचाउनेको ट्रेन्ड निकै छ । बच्चाहरू होस् या युवा पुस्ता, सबैलाई बर्गर निकै मन पर्छ । बर्गर सर्भ गर्ने रेस्टुरेन्टहरू पनि व्यापक खुलेका छन् । सन् १७४७ मा हन्ना ग्लासद्वारा आर्ट अफ कुकरी मेड प्ल...

चैत ११, २०७९

अतिथि देवो भव ! अर्थात् पाहुना भगवान् हुन भनिन्छ । हाम्रो देशमा पर्यटक विदेशी मुद्राको स्रोत त हो नै साथै पर्यटनले अन्य विषयमा पनि सहयोग गर्छ । जस्तो कि हस्तकला, घरेलु उत्पादनको बजार, गाउँको विकास गाउँलेको आयस्रो...

चैत ११, २०७९

मेक्सिकन खानाका परिकार नेपालीहरूलाई धेरै मन पर्छ । किनकि मेक्सिकन परिकारहरू पिरो र निकै चटपटा स्वादका हुन्छन् । मेक्सिकनहरूका परिकारमा प्रायः धेरैमा चिज प्रयोग गर्ने हुँदा स्वादिष्ट पनि त्यतिकै हुन्छ । मेक्...

चैत ४, २०७९

ग्रिल गरिएको कुखुराको फिलामा रातो सिरचा या सिसिलियानो सस हालेर ब्रेडको बीचमा च्यापेर दिने परिकार नै चिकन टाक्सा हो । पछिल्लो समयमा चिकन टास्का युवा पुस्तामा निकै लोकप्रिय छ । प्रायः धेरै रेस्टुरेन्टहरूले आ...

फागुन २७, २०७९

यदि तपाईं मांसाहारी हुनुहुन्छ भने सकेसम्म माछा र माछाबाट बनेका खानेकुरा बढी खाने गर्नुस्, जसले तपाईंको मस्तिष्कलाई सधैं ताजा र तेज राख्न मद्दत गर्दछ । संसारमा सबैभन्दा कम माछा खाने देश सम्भवत नेपाल नै होला...

फागुन २०, २०७९

डोनर कबाबको माग पछिल्लो समय विश्वभर छ । युरोप होस् या अमेरिका, एसिया होस् या अस्ट्रेलिया डोनर कबाब नपाउने देश कमै भेटिन्छ । शहरका स्ट्रिट–स्ट्रिटमा पाइने डोनर कबाब नेपालमा पनि बिस्तारै भेट्न थालिएको छ ...

फागुन १३, २०७९

माइन्ड डाइट (मस्तिष्क आहार) भन्नाले ड्यास र भूमध्य आहार (ड्यास एन्ड मेडिटेरियन डाइट) लाई बुझिन्छ । बुढेसकालको मस्तिष्कको स्वास्थ्यलाई लक्षित गरेर तयार गरिएको यो डाइट निकै प्रभावकारी मानिन्छ । यो डाइटलाई ड्यास आहा...

फागुन ६, २०७९

चिज कसलाई मन नपर्ला ? चिज भन्ने बित्तिकै सबैको मुखबाट पानी आउँछ । पिज्जामा होस् या बर्गरमा होस्, स्यान्डविचमा होस् या पास्तामा नै किन नहोस्, चिज विना यी परिकारहरूको स्वाद अधुरो हुने गर्छ । चिज एउटा उत्तम प्रोटिनको...

माघ २८, २०७९

फ्राई परिकार स्वास्थ्यका लागि उत्तम छैन भन्ने धेरैले बुझ्दै आएका छन् । तेलको गुणस्तर कति दिन र कति पटकसम्म प्रयोग गर्न मिल्ने भन्ने जानकारी नहुँदा  पनि फ्राई परिकार बहिष्कार हुँदै गएको छ । फ्राइको विकल्प खोज्...