जेठ ११, २०७९
हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को निर्देशनमा टेलिभिजन कमेडी शो ‘कमेडी हब’ आजदेखि प्रशारणमा आउँदैछ । एक दर्जन बढी हास्य कलाकारहरुलाई लिएर मिडिया हबले कार्यक्रम प्रशार...
काठमाडाैं | माघ १, २०७८
मौनी रोयले आफ्नो ताजा फोटोसुटका तस्वीरहरू इन्स्टाग्राममा शेयर गरेकी छन्, जसमा उनी बोल्ड र हट पोज दिएको देख्न सकिन्छ ।
तस्वीरमा मौनी रोयले ट्रान्सपरेन्ट सेतो नेटेड अफ सोल्जर टप लगाएकी छन् । यसका अलावा उनले थाई हाइ क्रप टप लगाएकी छन् । साथै उनले बोल्ड स्टाइलमा पोज दिएकी छन् ।
मौनी रोय पहिलो तस्वीरमा समुद्रको छेउमा चट्टानमा पोज दिई क्यामेरामा हेरिरहेकी छिन् भने अर्को तस्विरमा उनी अर्कै स्टाइलमा देखिएकी छन् ।
मौनी रोयले विभिन्न स्टाइलमा बोल्ड पोज दिएकी छन् । उनी पहाडमा बसेर विभिन्न स्टाइलमा पोज दिइरहेको देख्न सकिन्छ । यस अवसरमा उनको टोन्ड फिगर स्पष्ट देखिन्छ ।
तस्वीर शेयर गर्दै मौनी रोयले लेखेकी छन्, ‘हरेक दिन आफूसँग नयाँ वाचा गर्नुपर्छ, म आफूलाई पहिलेभन्दा धेरै शक्तिशाली र बढी जोखिम लिने ठान्छु ।’ मौनी रोयको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को निर्देशनमा टेलिभिजन कमेडी शो ‘कमेडी हब’ आजदेखि प्रशारणमा आउँदैछ । एक दर्जन बढी हास्य कलाकारहरुलाई लिएर मिडिया हबले कार्यक्रम प्रशार...
आज (बुधवार)देखि प्रसारण हुने भनिएको टेलिभिजन कमेडी शो ‘कमेडी हब’ अर्को सातादेखि प्रसारणमा आउने भएको छ । जेठ १८ गतेदेखि मात्र शो प्रसारणमा आउने यसका निर्देशक हास्य कलाकार केदार घिमिरे ...
स्थानीय तह निर्वाचनको माहोलले ठप्पप्रायः सांगीतिक बजार फेरि चलमलाउन थालेको छ । निर्वाचनको माहोलका कारण झण्डै दुई साता सांगीतिक बजार ठप्प थियो । निर्वाचन मितिको एक साता अघिदेखि एक साता पछिसम्म युट्यु...
बलिउड चलचित्र ‘भूल भुलैया २’ ले बक्स अफिसमा आक्रामक व्यापार शुरू गरेको छ । शुक्रवार सार्वजनिक गरिएको यस चलचित्रले पहिलो दिन १६.५० करोड भारतीय रुपैयाँ कमाएको छ । बक्स अफिसमा बलिउड चल...
भदौ ३ गते रिलिज हुने नेपाली फिल्म प्रेमगञ्जको ‘तरबार’ बोलको गीत सार्वजनिक भएको छ । गीत काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक भएको हो । गीतमा ‘जो जीवनमा छ ऊ मनमा छैन, जो म...
बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा विवाह बन्धनमा बाँधिने भएकी छन् । बलिउड अभिनेता अर्जुन कपुरसँगको लामो समयको प्रेम सम्बन्धलाई मलाइकाले विवाहमा बदल्न लागेकी हुन् । मलाइका र अर्जुनले आफूहर...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...