×

NMB BANK
NIC ASIA

आउँदो शुक्रवारदेखि फेरि प्रदर्शन हुँदै ‘चपली हाइट ३’

साउन १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चलचित्र ‘चपली हाइट ३’ पुनः प्रदर्शन हुने भएको छ ।

Muktinath Bank

साउन २० गते अर्थात आउँदो शुक्रवारदेखि हलमा तेस्रोपटक चलचित्र प्रदर्शनमा आउन लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माण कम्पनी अर्जुन कुमार फिल्मस् प्रा.लि.ले एक विज्ञप्ती जारी गर्दै चलचित्र पुनः प्रदर्शन हुन लागेको जानकारी दिएको छ । 


Advertisment
Nabil box
Kumari

गत वर्षको पुष ३० गतेदेखि चलचित्र पहिलोपटक प्रदर्शनमा आएको थियो । तर, त्यसको ३ दिनमै कोरोना भाइरसका कारण लकडाउन हुँदा चलचित्रको प्रदर्शन रोकिन पुगेको थियो । 

Vianet communication
Laxmi Bank

दोस्रो पटक यो चलचित्रलाई फागुन १ गतेदेखि प्रदर्शनमा ल्याइएको थियो । कोरोनाका कारण एक महिना हल बन्द भएर खुलेपछि चलचित्र दोस्रो पटक प्रदर्शनमा आएको थियो ।

तर, त्यसपटक पनि चलचित्र हेर्न हलमा दर्शकहरु पुगेनन् । निर्माता अर्जुन कुमारले आफूहरुलाई प्रदर्शकहरुले फेरि एउटा मौका दिएको बताउँदै चलचित्रलाई माया गरिदिन आग्रह गरेका छन् । 

निकेश खड्का निर्देशित यो चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, लक्ष्मी बर्देवा लगायतका कलाकारहरुको अभिनय छ ।

आकाश बरालको लेखन तथा संवाद रहेको चलचित्र क्राइम, थ्रिलर जनरामा निर्माण भएको हो ।

‘चपली हाइट ३’का अघिल्ला २ सिरिजले व्यापारिक रुपमा सफलता पाएका थिए । साउन २० मा चलचित्र ‘म’ र ‘आधी तुफान २’संगै ‘चपली हाइट ३’ पनि प्रदर्शनमा आउने भएको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x