०५ साउन २०८३, मंगलबार
भदौ २४, २०७९

मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा चुनावमा उम्मेदवार बन्न चाहने नयाँ अनुहारहरू सार्वजनिक भइरहेका छन् । मुख्यगरी स्थापित दलका शीर्ष नेतालाई विस्थापित गर्ने भन्दै कतिपयले उम्मेदवारी घ...

भदौ २४, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलका नेताहरू मात्र नभई कलाकार समेत तयारीमा जुटेका छन् ।  कतिपय कलाकारले त राजनीतिका हेवी–वेटलाई समेत चुनौति दिने घो...

भदौ २२, २०७९

शालीन नेताको पहिचान बनाएका गुल्मीका दुई ‘हेभीवेट’ उम्मेदवार प्रदीप ज्ञवाली र चन्द्र भण्डारी फेरि एकपटक चुनावी मैदानमा आमनेसामने हुने भएका छन् । २०५६ यता लगातार एकअर्काको प्रतिस्पर्धी रहँदै आएका ...

भदौ २१, २०७९

प्रतिनिधि सभातर्फ प्रदेश १ बाट नेकपा एमालेले १२ जना उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेको छ । एकल सिफारिस गरिएकामध्ये दुई जना पदाधिकारी छन् ।  हालसम्म अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवासचन्द्र नेम्वा...

भदौ २१, २०७९

मंसिर ४ गते हुने निर्वाचनका लागि दलहरू समानुपातिक उम्मेदवारको सूची बनाउने तयारीमा जुटेका छन् ।  निर्वाचन आयोगले आगामी असोज २ र ३ गते समानुपातिकतर्फका उम्मेदवारको सूची दर्ता गराउने मिति तोकेको छ । ...

भदौ २०, २०७९

छैटौंपटकको प्रयासमा पनि संसद्ले प्रधानमन्त्री निर्वाचित गर्न नसकेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी फिर्ता लिएका थिए, २०७६ असोज १० गते । पहिलो संविधानसभाको त्यो कालखण्डमा कांग्रेस...

भदौ २०, २०७९

सरकारले घोषणा गरेकै मितिमा निर्वाचन भए प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अढाइ महिना मात्रै बाँकी छ ।  अहिले टिकट लिनका लागि नेताहरूको दौडधुप चलिरहेको छ । अझ गठबन्धन हुने भएपछि आफ्नो क्षेत्र कस...

भदौ १९, २०७९

नेपाली कांग्रेसको सभापतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवाका उत्तराधिकारीका रूपमा आफूलाई प्रस्तुत गर्दै आइरहेका गृहमन्त्री बालकृष्ण खाँणको नाम रूपन्देही– २ बाट पनि प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिश ...

भदौ १६, २०७९

युवामाझ लोकप्रिय छवि बनाएका नेतामध्ये पर्छन्, नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री । गृहजिल्ला गुल्मी भएका दुवै नेता यसअगाडि एउटै पार्टी एमालेमा थिए । शालीन स्...

भदौ १४, २०७९

सत्तारूढ गठबन्धन आसन्न निर्वाचनका लागि सीट बाँडफाँटको रस्साकस्सीमा जुटिरहेका बेला संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि चुनावी तालमेलको आन्तरिक तयारीमा छ ।  संसदीय शक्तिका आधारमा दोस्रोदेखि छैठौं...

भदौ १३, २०७९

गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण यसपटक रूपन्देही क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा छन् । गएको निर्वाचनमा उनी प्रत्यक्षतर्फ उम्मेदवार बनेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का...

भदौ १०, २०७९

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ मा हुने घोषणा भइसकेको छ । निर्वाचनको मिति घोषणा भएसँगै केन्द्रीयस्तरका नेताहरूको चहलपहल जिल्लामा बढ्न थालेको छ । अरू समय बिरलै मात्र गाउँमा भेटिने नेताहरू निर्वाचनक...

भदौ ९, २०७९

लामो कसरतपछि नेकपा माओवादी केन्द्रले हालै टुंगो लगाएको पार्टी पदाधिकारीमा लुम्बिनी प्रदेशले २५ प्रतिशत ‘स्पेस’ पाएको छ । २० सदस्यीय पदाधिकारीमा लुम्बिनी प्रदेशबाट १ उपाध्यक्ष, २ उपमहासचिव र २ सच...

भदौ ९, २०७९

विगत ३० वर्षदेखि चुनाव लड्दै आएका ७९ वर्षीय शेरबहादुर देउवादेखि ८० वर्षका महन्थ ठाकुरसम्मले पुनः चुनाव लड्ने तरखर गरिरहेको समयमा आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्न युवा पुस्ताका नेता पनि जुर्मुराएका छन् । मं...

भदौ ६, २०७९

भदौ पहिलो साताभित्र सीट बाँडफाँडको खाका तयार गर्ने जिम्मेवारी पाएको सत्ता गठबन्धनको कार्यदल ‘हेभीवेट’ नेताको निर्वचन क्षेत्रको व्यवस्थापन कसरी गर्ने भनेर अलमलमा परेको छ । कांग्रेस नेता प्रदीप गिरी...

भदौ ५, २०७९

गुल्मीबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका प्रदेश सांसद तथा पूर्वमन्त्री सुदर्शन बराललाई आउँदो निर्वाचनमा पुनः प्रदेशसभामा दोहोरिने मन छैन । २०६३ मा संसद् पुनःस्थापनासँगै अन्तरिम विधायक र २०६४ मा गुल्म...

भदौ २, २०७९

एक मात्र निर्वाचन क्षेत्र रहेको १ नम्बर प्रदेशको पहाडी जिल्ला पाँचथरमा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर चुनावी माहौल तात्न थालेको छ । चुनावमा पुरानै उम्मेदवारको जम्काभेट हुने अनुमान गरिएको छ । ...

भदौ १, २०७९

२०७४ मंसिर २ गते गोरखाको पालुङटारमा आयोजित चुनावी सभामा पुराना वामपन्थी नेता देवी ओझाले तत्कालीन वाम गठबन्धनबाट प्रधानमन्त्रीमा दाबी गर्नेहरूको लर्कोप्रति कटाक्ष गर्दै एउटा किस्सा सुनाएका थिए– म भर्खर ...

साउन ३०, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि युवा उद्यमी विजय कँडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनले सोमवार बिहान सामाजिकसन्जाल मार्फत उम्मेदवारी घोषणा गरेका हुन्...

साउन २९, २०७९

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेपछि पूर्वी पहाडी जिल्ला इलाममा पनि चुनावी चहलपहल बढेको छ । पहाडको चिसोलाई चुनावी माहोलले तताउँदै लैजान थालेको छ ।  पूर्व प्रधानमन्त्री झलनाथ...

साउन २६, २०७९

नेपालको संसदीय इतिहासमा विजयकुमार गच्छदारको नाम र बदनाम दुवै छ । २०४८ सालपछिका सबै चुनावमा अविजित रहेका गच्छदार नेपालमा सबैभन्दा धेरै मन्त्री बन्ने नेता हुन् ।  ३० वर्षको अवधिमा गच्छदार पाँचपटक उपप्र...